भक्तपुरमा टिपरले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु, टिपर चालक भने प्रहरी नियन्त्रणमा

काठमाडौंः भक्तपुरमा टिपरले ठक्कर दिँदा आठ वर्षीया बालिकाको मृत्यु भएको छ। काभ्रे महाभारत गाउँपालिका वडा नम्बर २ घर भएकी आठ वर्षीय बालिका विनीता मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। शनिबार राति भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडाल रानीबारी स्थितमा सुडालबाट च्यामासिंहतर्फ आउँदै गरेको बा ४ ख ७३५२ नम्बर को…