ओलीको आपत्ति : सरकारले महत्त्वपूर्ण विषयमा एमालेसँग कुनै सरसल्लाह गरेन

काठमाडौँ- निर्वाचनको मिति घोषणा, बेपत्ता पारिएका व्यक्ति तथा सत्यनिरुपण आयोग, नागरिकता विधेयकलगायतका विषयमा वर्तमान गठबन्धन सरकारले प्रमुख प्रतिपक्षी दल एमालेसँग कुनै सरसल्लाह गरेन । एक वर्षअघिको नेकपाको विवाद, एमाले विभाजन, तत्कालीन ओली सरकारको परिवर्तनले सत्तापक्ष र प्रतिपक्ष संवादहीन अवस्थामा थिए । नेपाली कांग्रेस उदारवादी भए पनि यस पटक माओवादी केन्द्र र एकीकृत समाजवादीका कारण प्रधानमन्त्री […]

सम्बन्धित सामग्री

मर्यादाक्रम परिमार्जनप्रति बारको आपत्ति

नेपाल बार एसोसिएसनले सरकारले गरेको मर्यादाक्रम परिमार्जनप्रति आपत्ति जनाएको छ । प्रधानन्यायाधीशलाई मर्यादाक्रममा साबिकभन्दा तल पारिएको भन्दै आफूहरुको ध्यानाकर्षण भएको बारले जनाएको छ ।  ‘..नेपालको मर्यादाक्रमलाई परिमार्जन गरी जनताको आस्था एवम्...

सरकारले भाडा वृद्धि गरेकामा आपत्ति

बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरी वृद्धि गरेकामा उपभोक्ताले आपत्ति जनाएका छन्।

सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै ओलीको आपत्ति

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकसँगको छलफलमा प्रमुख विपक्षी दलका नेता ओलीले सरकारको यो निर्णयले नेपालमा विपत्ति ल्याउने बताए । सरकारले बजेट प्रतिस्थापन विधेयकको धारा ५९ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, ईन्जिनियर, कानुन व्यवसायी, लेखा परीक्षक लेखापढी […]

लुम्बिनी प्रदेश सरकारले दर्ता गरेको विद्येयकप्रति प्रेस काउन्सिलको आपत्ति

प्रेस काउन्सिल नेपालले लुम्बिनी प्रदेश सरकारले हालै प्रदेशसभामा दर्ता गरेको ‘सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’प्रति आपत्ति जनाएको छ ।  सञ्चारमाध्यम प्रकाशन÷प्रसारणमा रोक लगाउने, आचारसंहिता उल्लङ्घनमा कारबाही गर्ने, सञ्चारकर्मीलाई रजिस्ट्रारले कैद र जरिवाना गर्न सक्ने जस्ता प्रावधानसहित प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा दर्ता गरिएको सो विधेयकप्रति काउन्सिलले आपत्ति जनाएको हो । शुक्रबार काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले एक विज्ञप्ति जारी

सरकारले ल्याएको अध्यादेशप्रति कांग्रेसको आपत्ति

काठमाडौं। नेपाली कांग्रेसले सरकारले जारी गरेको अध्यादेशप्रति आपत्ति जनाएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले अध्ययादेशप्रति आपत्ति जनाएको हो। सहमहामन्त्री प्रकाशशरण महतले भने, "अध्यादेशको माध्यामबाट संवैधानिक आयोगका विषयहरुलाई फेरि अघि बढाउने काम भएको छ। संसदलाई पटकपटक छलेर यि कुराहरु भइरहेका छन्। यसको भत्सर्ना गर्छ ।"

भारतीय मुख्यमन्त्रीको अभिव्यक्तिमा नेपालले आपत्ति जनायो

नेपाल सरकारले भारतका एक जना मुख्यमन्त्री विप्लव देवको भनाइप्रति कडा आपत्ति जनाएको छ । भारतस्थित त्रिपुराका मुख्यमन्त्री विप्लव देवले भारतीय जनता पार्टीले नेपालमा समेत आफ्नो सरकार गठन गर्ने तयारी गरेको अभिव्यक्तिप्रति नेपाल सरकारले आपत्ति जनाएको हो ।  उनले अमित शाहको नाम लिँदै सो अभिव्यक्ति दिएका थिए ।  यस विषयमा नेपाल सरकारले औपचारिक रूपमै आपत्ति जनाइसकेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।  सो अभिव्यक्तिबारे सरकारले आपत्ति जनाएको उनको भनाइ छ । सामाजिक सञ्जालमा त्यससम्बन्धी समाचार जोड्द...