मनाङलाई हराउँदै एनआरटी दोस्रो स्थानमा

न्युरोड टिम (एनआरटी)ले आइतबार सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दीमाथि १–० को रोमाञ्चक जित दर्ता गरेको छ । १२ वर्षपछि मनाङलाई हराएको एनआरटी लिगको दोस्रो स्थानमा उक्लेको छ ।...

सम्बन्धित सामग्री

खुमलटारलाई हराउँदै एनआरटी दशौं स्थानमा

५ वैशाख काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी)ले दोस्रो जित निकालेको छ । मंगलबार दशरथ रंगशालमा भएको खेलमा एनआरटीले एफसी खुमलटारलाई ३-१ ले पराजित गरेको हो । यस जितपछि खुमलटारलाई नै पछि पार्दै एनआरटी दशौं स्थानमा उक्लेको छ । चारै गोल दोस्रो हाफमा भएको थियो । जहाँ एनआरटीको लागि सरोज तामाङ […]

पुलिसलाई हराउँदै एनआरटी लिगको तेस्राे स्थानमा

१४ फागुन, काठमाडौं । मेसुके ओलाेमाेले ह्याट्रिक गरेपछि नेपाल पुलिस क्लबलाई ३-१ ले पराजित गर्दै एनआरटी शहीद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा पुगेको छ । सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्समा शनिबार भएकाे खेलमा एनआरटीले एक गाेलले पछि परेकाे स्थिति उल्टाउँदै पुलिसलाई ३-१ ले हराएको हो । खेलको १२ औं मिनेटमा एनआरटीका डिफेन्डर शिव गुरुङले आत्मघाती गोल […]

पुलिसमाथि जित निकाल्दै एनआरटी लिगमा तेस्रो

काठमाडौं (हाम्रो खेलकुद)– न्यूरोड टिम (एनआरटी) ले तेस्रो स्थानमा रहँदै सहिद स्मारक ए डिभिजन लिगको अन्त्य गरेको छ । अन्तिम दिन शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै एनआरटीले तेस्रो स्थान पक्का गरेको हो । १३ औं चरणको समाप्तीमा आर्मी र एनआरटीले समान २३ अंक जोडेका थिए । आर्मीले दशरथ रंगशालामा मनाङसँग […]

मनाङलाई हराएको एनआरटी दोस्रो स्थानमा

काठमाडौं । मनाङ मस्र्याङदी क्लबलाई १–० ले हराएर न्युरोड टिम (एनआरटी) जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा एनआरटीलाई जित दिलाउन मेसुके ओलुमोउले निर्णायक गोल गरेका हुन् । मेसुकेले खेलको २६औं मिनेट गरेको गोल नै एनआरटीले मनाङलाई स्तब्ध पार्न पर्याप्त भयो । एरिक विष्टको फ्रिकिकमा मेसुकेले […]

संकटालाई हराउँदै एनआरटी पाँचौ स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लबलाई पराजित गर्दै न्युरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौ स्थानमा उक्लिन सफल भएको छ । एनआरटीले संकटालाई १–० ले हराउँदै ११औं राउन्ड सकिदा पाँचौ स्थानमा उक्लन सफल भएको हो । एनआरटीको जितमा स्टेफन समिर विनोङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । सातदोबाटोस्थित […]

‘ए’ डिभिजन लिग : एनआरटी र हिमालयन शेर्पा तथा एपीएफ र सङ्कटा क्लब खेल्दै

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लब खेल्दैछन् । खेल दिउँसो १ बजे सुरु हुनेछ । एनआरटी ९ खेलमा १३ अङ्क जोडेर लिगको सातौँ स्थानमा छ । समान खेलमा हिमालयन ११ अङ्क जोडेर आठौँ स्थानमा छ । आज हुने दोस्रो खेलमा एपीएफ क्लब र सङ्कटा क्लब बेलुका पौने पाँच बजे खेल्दैछन् । एपीएफ ९ खेलमा १० अङ्क जोडेर नवौँ स्थानमा छ भने सङ्कटा समान खेलमा १४ अङ्क जोडेर छैट...

‘ए’ डिभिजन लिग फुटबल : आर्मीद्वारा एनआरटी पराजित

एनआरटीले ८ खेलमा १० अंक जोडेको छ । एनआरटी सातौं स्थानमा रहेको छ । खेलको म्यान अफ दि म्याच आर्मीका दिनेश चुनिए ।

फ्रेन्ड्सलाई हराउँदै एनआरटी पाँचौं स्थानमा उक्लियो, एपीएफसँग आर्मी बराबरीमा

काठमाडौँ – शहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टीम (एनआरटी) पाँचौं स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सातौँ चरणको दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई ३-२ ले पराजित गर्दै एनआरटी लिगको पाँचौं स्थानमा उक्लिएको हो। यससँगै फ्रेन्ड्स ३ अंकका साथ लिग अंक तालिकाको पुछारमा रहँदा एनआरटीको १० अंक छ। शुक्रबारै भएको अर्को खेलमा विभागीय प्रतिद्वन्द्वी […]

फ्रेन्डसलाई पराजित गर्दै पाँचौं स्थानमा उक्लियो एनआरटी

काठमाडौं : शहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टीम (एनआरटी) पाँचौं स्थानमा उक्लिएको छ।सातौं चरणको शुक्रबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई ३-२ ले पराजित गर्दै एनआरटी लिगको पाँचौं स्थानमा उक्लिएको हो।खेलमा एनआरटीले फ्रेन्ड्स क्लबविरुद्ध पहिलो हाफमा २-० को अग्रता बनाएको थियो भने दोस्रो हाफमा थप एक गोल गरेको थियो।फ्रेन्ड्सले पनि दोस्रो हाफमा २ गोल फर्कायो तर पनि अंक खोस्न भने असफल भयो।एनआरटीले स्टेफन समिरको गोलबाट पाँचौं मिनेटमा नै अग्रता लिएको थियो।उनले डिफेन्सले क्लियर गर्न नसकेको बललाई गोलमा प