धनुषामा पनि एक साता थपियो निषेधाज्ञा

धनुषामा एक साताका लागि निषेधाज्ञा पुनः थप गरिएको छ । स्थानीय प्रशासनले केही क्षेत्र खुकुलो गर्दै धनुषामा छैठौं पटक निषेधाज्ञाको समयअवधि पुनः एक हप्ताका लागि थप गरेको हो । जिल्ला संकट व्यवस्थापन समिति धनुषाको सोमबार बसेको बैठकले आगामी असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई जारी राख्ने निर्णय गरेको हो । कोरोना संक्रमणको फैलावट रोक्न निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।प्रजिअ बास्तोलाले निर्माण सामग्री लगायतका अतिआवश्यकीय व्यवस

सम्बन्धित सामग्री

धनुषा र महोत्तरीमा एक साता निषेधाज्ञा थपियो

जनकपुरधाम : कोरोना संक्रमण दरमा सुधार आएको भन्दै निषेधाज्ञा खुकुलो बनाउँदै धनुषा र महोत्तरीमा एक/एक साता बढाइएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरिएन्टसहितको कोरोना संक्रमण दर कम भएको भन्दै दुवै जिल्लामा निषेधाज्ञा खुकुलो बनाइएको हो । धनुषामा असार ७ गते राति १२ बजेदेखि लागू हुने गरी १४ गते राति १२ सम्म…

धनुषा र महोत्तरीमा एक साता निषेधाज्ञा थपियो

जनकपुरधाम : कोरोना संक्रमण दरमा सुधार आएको भन्दै निषेधाज्ञा खुकुलो बनाउँदै धनुषा र महोत्तरीमा एक/एक साता बढाइएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरिएन्टसहितको कोरोना संक्रमण दर कम भएको भन्दै दुवै जिल्लामा निषेधाज्ञा खुकुलो बनाइएको हो । धनुषामा असार ७ गते राति १२ बजेदेखि लागू हुने गरी १४ गते राति १२ सम्म…

धनुषामा एक साता थपियो निषेधाज्ञा,आंशिक खुकुलो बनाउने निर्णय

धनुषामा निषेधाज्ञा एक साताका लागि लम्ब्याइने भएको छ । स्थानीय प्रशासनले निषेधाज्ञाआंशिक खुकुलो गर्ने निर्णयसहित एक हप्ता लम्ब्याइएको हो । जिल्लामा योसहित सातौं पटक निषेधाज्ञाको समयावधि थपिएको छ । जिल्ला संकट व्यवस्थापन समिति धनुषाको सोमबार बसेको बैठकले आगामी असार १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई जारी राख्ने निर्णय गरेको हो । एक हप्ता निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । बास्तोलाले आवश्यकीय पसलहरु बिहानदेखि दिउ

धनुषामा निषेधाज्ञा चौथो पटक थपियो, जेठ २४ सम्म जारी

जनकपुरधाम : कोरोना महामारीको नयाँ भेरियन्टको दोस्रो लहर सुरु भएसँगै धनुषामा चौथो पटक निषेधाज्ञा थप गरिएको छ।सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए।तेस्रो पटक थपिएको निषेधाज्ञा सोमबार राति १२ बजे सम्म को समय सकिनुभन्दा अघि नै जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।जिल्लाभर लागू हुने गरी एकसातासम्म निषेधाज्ञा थ

धनुषामा एक सातासम्म पुनः निषेधाज्ञा थपियो

धनुषामा चौथो पटक जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले जनाए । जिल्लाभर लागु हुने गरी एक साता सम्म निषेधाज्ञा थपिएको छ । धनुषामा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा निरन्तर रुपमा जारी छ ।