आकांक्षी धेरै हुँदा उम्मेदवार चयन चुनौतीपूर्ण

पोखरा, चैत २७ । स्थानीय तहको निर्वाचन नजिकिँदै छ। राजनीतिक दलहरू उम्मेदवार छान्न व्यस्त छन्। आकांक्षी धेरै हुँदा उम्मेदवार चयनको विषय चुनौतीपूर्ण बनेको छ। सामान्यतया वडादेखि नै माथिल्लो तहसम्म सहमति जुटे एकजना र सहमति जुट्न नसके सम्भावित तीन (एक महिला अनिवार्य) उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने भनिए पनि आकांक्षी बढी भएपछि १०–१२ जनासम्मको नाम पठाउनुपर्ने बाध्यता […]

सम्बन्धित सामग्री

बझाङ-१ मा उम्मेदवार चयन गर्न माओवादी प्रदेश कमिटीले बोलायो बैठक

१३ चैत, काठमाडौं । प्रदेश सभाको उपनिर्वाचनका लागि बझाङ–१ मा उम्मेदवार चयन गर्न माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीले बैठक बोलाएको छ । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका सचिव जनक बुढाका अनुसार १६ र १७ चैतमा उम्मेदवारबारे निर्णय लिनका लागि प्रदेश कमिटीको बैठक बोलाइएको हो । ‘४/५ जना नेता साथीहरू उम्मेदवारको आकांक्षी हुनुहुन्छ । त्यसमध्ये कसलाई उम्मेदवार […]

‘इलाम–२ मा प्राइमरी इलेक्सनबाट कांग्रेसले उम्मेदवार छान्नुपर्छ’

१४ फागुन, काठमाडौं । इलाम–२ को उप निर्वाचनमा नेपाली कांग्रेसले प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्नुपर्ने आकांक्षी भेषराज आचार्यले बताएका छन् । क्रियाशील सदस्यबाट उम्मेदवार चयन गर्ने पार्टीले विधि बनाएर उम्मेदवार छनोट गर्न उनले नेतृत्वलाई सुझाव दिए ।प्राइमरी चुनाव भए आफू उम्मेदवार छनोट हुने दाबी गरेका आचार्यले अरुले टिकट प्राप्त गरे जित्नै नसक्ने अवस्था रहेको ठोकुवा गरे […]

जीतपुरसिमरा उपमहानगर प्रमुखमा काँग्रेसमै आधा दर्जन आकांक्षी

स्थानीय तहको आसन्न निर्वाचनका लागि जीतपुरसिमरा उपमहानगर प्रमुखका लागि नेपाली काँग्रेसभित्रै करिव आधा दर्जन आकांक्षी देखिएका छन् । पार्टीले उम्मेदवार चयन नगर्दै उनीहरुले खुलेर उपमहानगर प्रमुख पदमा आफ्नो दाबी तथा प्रसारप्रसार सुरु गरेका हुन् । नेपाली काँग्रेसबाट अघिल्लो निर्वाचनमा नगरप्रमुखका उम्मेदवार कृष्णब्रत सिंह, उपप्रमुखकी उम्मेदवार निरु रायमाझी, निवर्तमान नगरसभापति श्यामबाबु गुप्ता र प्रदेशसभा सदस्यमा बारा क्षेत्र नं ४ (क) का उम्मेदवार ओमकृष्ण कार्कीले पनि नगरप्रमुखमा दाबी गरेका छन् । उनीहर

पोखराः मेयरको उम्मेदवार छान्न एमालेमा मतदान हुँदै

पोखरा महानगरपालिकामा नेकपा एमालेको मेयरको उम्मेदवार छान्न चुनाव हुने भएको छ। उम्मेदवारका आकांक्षी धेरै भएपछि एमालेले मतदानबाट उम्मेदवार छान्न लागेको हो। नेकपा एमाले पोखरा महानगर कमिटिका सदस्यहरुको मतबाट उम्मेदवार चयन गरिने महानगर कमिटीका अध्यक्ष दीलिप न्य...

एमाले अर्घाखाँचीमा तीन पालिकाको उम्मेदवार चयन, अन्य तीनका लागि १० जना आकांक्षी

जिल्लामा ६ वटा स्थानीय तहमा २०७४ सालको स्थानीय तहको चुनावमा कांग्रेसले ४ वटा प्रमुख सहित दुई उपप्रमुख जितेको थियो । एमालेले १ प्रमुख र २ उपप्रमुख जित्दा, नेकपा (माओवादी केन्द्र)ले १ प्रमुख सहित २ उपप्रमुख जित हासिल गरेको थियो ।

एमालेमा हेटौंडाका मेयरका उम्मेदवार चयन प्रक्रिया सर्‍यो

२६ चैत, हेटौंडा । हेटौंडा उपमहानगरमा प्रमुख र उपप्रमुखका आकांक्षी धेरै भएपछि नेकपा एमालेले शुक्रबार तय गरेको उम्मेदवार छनोटको प्रक्रिया पछि सारेको छ । मकवानपुरका हेटौंडा उपमहानगरपालिकाबाहेकका एक नगरपालिका र आठ वटा गाउँपालिकामा एमालेले उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसकेको छ । तर हेटौंडामा भने उम्मेदवार छनोट प्रक्रिया आइतबारसम्मका लागि स्थगित गरिएको एमाले मकवानपुरका अध्यक्ष एकलाल […]

शेखर र प्रकाशमानले छाडेनन् अडान, भोलि विहान आकांक्षी बाहेकको बैठक

काठमाडौं, २२ मंसिर : नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्ने संस्थापन इतरको प्रयासले आज पनि सफलता पाउन सकेन ।  आगामी मंसिर २४ गतेबाट राजधानीमा सुरु हुन लागेको महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार चयन गर्ने प्रयास संस्थापन इतर पक्षले केही दिन यता गरिरहेको भए पनि नेताहरुले आ आफ्नो अडान नछाड्दा पूरा हुन नसकेको […]

साझा उम्मेदवार छान्न चाक्सीबारीमा पौडेल पक्षीय नेताको छलफल

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट साझा सभापति लगायतका पदमा उम्मेदवार चयन गर्न काँग्रेस नेता प्रकाशमान सिंहको निवासमा चाक्सीबारीमा उनी पक्षीय नेताहरुको छलफल सुरु भएको छ । छलफल केहीबेर अघि मात्र सुरु भएको नेता सिंहको सचिवालयले जनाएको छ । छलफलमा संस्थापन पक्षइतका सभापतीका उम्मेद्वारका आकांक्षी रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा.शेखर कोइराला र डा.शशांक कोइरालासहित पौडेल पक्षीय केन्द्रीय सदस्यहरु सहभागी छन् । बुधबार बिहान पनि सो समुहका नेताहरु साझा उम्मेदवार तय गर्न छलफलमा जुटेपनि

सहमतिमै सभापतिको उम्मेदवार चयन गर्छौं : पौडेल

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समझदारीमै सभापतिको उम्मेदवार तय हुने दावी गरेका छन् । आइतबार काठमाडौंमा ‘कांग्रेसको अबको बाटो : रुपान्तरणका दश सुत्र’ पुस्तक सार्वजनिक कार्यक्रममा नेता पौडेलले सभापतिका आकांक्षीहरुबीच छलफल भइरहेको बताए । उनले भने, ‘हामीहरु छलफलमै छौं, एक–दुई दिनमै सहमतिमै उम्मेदवार टुंग्याउँछौं ।’ सभापतिका आकांक्षी पौडेलले महाधिवेशन अघि […]