१० मंसिर, काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने भनिएको सरकार र जेनजीबीचको सम्झौता अन्तिम समयमा आएर भाँडिएको छ ।
बुधबार सिंहदरबारमा निर्णायक हुने भनिएको चार घण्टे छलफल निष्कर्षविहीन बनेपछि सम्झौता अनिश्चित बनेको …
१० मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नेको संख्या एक सय नाघेको छ ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार चुनावमा भाग लिने भनेर दल दर्ता गर्नेको संख्या १०६ पुगेको …
नुवाकोट – नुवाकोटको ऐतिहासिक तुलजा भवानीको मन्दिर (तलेजु) र साततले दरबारको पुनःनिर्माण आजदेखि औपचारिक थालनी गरिएको छ । तलेजु र साततले दरबारको भूकम्पले क्षतिग्रस्त बनेका संरचना हटाई नयाँ निर्माण प्रारम्भ गर्नुअघि जग सतहको आज पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गसहित सरोकारवालाबाट ‘भूमिको क्षमा पूजा’ गरेर पुनःनिर्माण कार्य प्रारम्भ गरिएको हो । विसंं २०७२ वैशाख १२ को […]
१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसको चुनावअघि महाधिवेशन गर्ने विषयले आन्तरिक विवाद हुँदा पार्टीभित्र संकट चुलिएको छ । महाधिवेशनको एजेण्डामा सहमति खोजेर निर्णय लिनका लागि चारदिन केन्द्रीय समिति बैठक पर सारिएपनि प्रगति नभएको नेताहरूले बताएका …
प्रतिनिधिसभा चुनाव आउन अब ९९ सय दिन मात्र बाँकी छ । निर्वाचन हुने समयको अब उल्टो गणना सुरु भइसकेको अवस्थामा अझै पनि चुनाव हुने कि नहुने संशय व्याप्त छन् । तर मुख्य राजनीतिक दलहरूले चुनावमा …