A total of 637 mountaineers have obtained permission to climb 18 different mountains in the autumn season. Six hundred thirty-seven climbers in 68 teams have
धनकुटा, १३ असोज । बिहान भालेको डाकसँगै धनकुटाको पाख्रीबास नगरपालिका–५ स्थित घोर्लीखर्कको कटहरे गाउँमा आरन बल्छ । आगोको रापसँगै फलाम रातो हुन्छ र घनको चोटले गाउँ गुञ्जिन थाल्छ । यही आरनमा पुस्तौँदेखि फाली, हँसिया, कोदालोलगायत कृषि औजार बनाउँदै आएका विश्वकर्मा समुदाय अहिले खुकुरी उत्पादनमार्फत आफ्नो गाउँको परिचय बदलिरहेका छन् । भोजपुर, खोटाङ र सङ्खुवासभाको प्रवेशद्वारका […]
काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले आग्रह गरेका छन् । रास्वपा प्रवक्ता तथा सांसद जगदीश खरेलले प्रधानमन्त्री विपद् राहत कोष भनेर कोषको नामकरण गर्न आग्रह गरेका छन् । यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने पनि खरेलको धारणा छ। ‘हामीले पटक-पटक भनेका छौँ, विपद् दैवी प्रकोप होइन यो दैवले गराएको […]
काठमाडौँ । अविरल वर्षासँगै गएको बाढी र पहिरोका कारण ठप्प बनेका मुलुकका प्रमुख राजमार्गहरू पहिरो पन्छाएसँगै पुनः सञ्चालनमा आउन थालेका छन्। काठमाडौँ उपत्यकालाई बाँकी भू-भागसँग जोड्ने मुख्य सडक सञ्जालहरू खुलाउने काम तीव्र पारिएसँगै अवरुद्ध यातायात आवागमन सहज बन्दै गएको छ। सडक विभागले दिएको अध्यावधिक जानकारीअनुसार असोज १३ गतेसम्ममा काठमाडौँ उपत्यका प्रवेश गर्ने तथा बाहिरिने अधिकांश […]
The National Defence University bill, proposed with a main role for the Nepali Army, has been presented in the House of Representatives. Law, Justice and