अन्तर्वार्ता: 'कांग्रेसको पनि ९९ प्रतिशत मत मलाई आउँछ भन्नेमा ढुक्क छु'

नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल तेस्रो पटक ललितपर ३ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेकी छिन् । २०६४ को पहिलो संविधान सभा र २०७४ मा निर्वाचित भुसाल सामान्य प्रशासन, ऊर्जालगायत ४ पटक मन्त्री भइसकेकी छन् । उनी सत्ता गठबन्धनकी साझा उमेम्दवार हुन् । उनलाई एमालेका अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले चुनौती दिँदैछन् ।

सम्बन्धित सामग्री

हप्ता-दस दिनमा एमाले विवाद मिल्नेमा ९९ प्रतिशत ढुक्क छु- भीम आचार्य (भिडिओ)

अब यो विवाद सक्ने छिट्टै हाम्रो कोशिस छ। हप्ता-दश दिनमा सकिन्छ तर दाउपेच गर्ने हो भने अब यो मिल्दैन। मिल्छ भन्नेमा म ९९ प्रतिशत ढुक्क छु। खनालको वक्तव्य, एमालेभित्रको एकता प्रक्रियालगायतका विषयमा हामीले एमाले सचिव भीम आचार्यसँग भिडिओ कुराकानी गरेका छौं।