अब यो विवाद सक्ने छिट्टै हाम्रो कोशिस छ। हप्ता-दश दिनमा सकिन्छ तर दाउपेच गर्ने हो भने अब यो मिल्दैन। मिल्छ भन्नेमा म ९९ प्रतिशत ढुक्क छु। खनालको वक्तव्य, एमालेभित्रको एकता प्रक्रियालगायतका विषयमा हामीले एमाले सचिव भीम आचार्यसँग भिडिओ कुराकानी गरेका छौं।