प्रधानमन्त्रीद्वारा शताब्दी पुरुष जोशीप्रति श्रद्धाञ्जली अर्पण

ललितपुर– प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । पुल्चोकस्थित ललितपुर महानगरपालिका प्राङ्गणमा राखिएको जोशीको पार्थिव शरीरमा उनले श्रद्धाञ्जली अर्पण गरेका हुन् । पुरातत्त्वविद् जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न सभामुख अग्निप्रसाद सापकोटा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ त्यहाँ पुगेका थिए ।  […]

सम्बन्धित सामग्री

जोशीलाई राष्ट्रिय सम्मान

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।...

प्रधानमन्त्रीद्वारा वाङ्मय शताब्दी पुरुष जोशीप्रति श्रद्धाञ्जली अर्पण (तस्बिर)

प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

शताब्दी पुरुष जोशीलाई श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्ड (तस्बिरहरू)

काठमाडाैँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। आइतबार बिहान निधन भएका जाेशीलाई श्रद्धाञ्जली दिन ललितपुर महानगरपालिका पुगेका प्रचण्डले उनकाे पार्थिव शरीर दर्शन गरी पुष्पगुच्छासहित श्रद्धाञ्जली व्यक्त गरेका हुन् श्रद्धाञ्जली दिन प्रचण्डसँगै  प्रधानमन्त्री शेरबहादुर देउवा, नेता बामदेव गाैतम, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, नगर प्रहरी […]

दिवंगत जोशीलाई श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री देउवा(तस्बिरहरू)

काठमाडाैँ – वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुर महानगरपालिका पुगेका छन् । आज आइतबार बिहान निधन भएका जाेशीलाई श्रद्धाञ्जली दिन त्यहाँ पुगेका प्रधानमन्त्री देउवाले पुष्पगुच्छासहित उनकाे पार्थिव शरीर दर्शन गरी उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । श्रद्धाञ्जली दिन देउवासँगै नेता बामदेव गाैतम, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, नगर प्रहरी […]

शताब्दी पुरुष जाेशीकाे पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुर महानगरमा

काठमाडौँ – वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली अर्पण गर्नका लागि ललितपुर महानगर परिसरमा पुर्‍याइएकाे छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएकाे पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि यतिबेला महानगर परिसरमा पुर्‍याइएकाे हाे। उनकाे पार्थिव शरीरलाई विभिन्न व्यक्ति तथा सर्वसाधारणले पुष्पगुच्छासहित श्रद्धाञ्जली दिएका छन्। जाेशीकाे १०३ वर्षको उमेरमा उपचारको क्रममा आइतबार बिहान किष्ट अस्पतालमा निधन […]

शताब्दी पुरुष सत्यमोहनलाई श्रद्धाञ्जली (तस्बिरहरू)

काठमाडौँ – वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न विभिन्न क्षेत्रका व्यक्तिसहित सर्वसाधारण किष्ट अस्पताल पुगेका छन् । उनीहरुले पुष्पगुच्छासहित जोशीको पार्थिव शरीर दर्शन गरी उनीप्रति श्रद्धाञ्जली दिएका छन् । पारिवारका सदस्यले आफ्नो संस्कार पूरा गरेपछि श्रद्धाञ्जलीका लागि उनको शव अस्पताल परिसरमा राखिएको हो । १०३ वर्षको उमेरमा उपचारको क्रममा जोशीको आइतबार बिहान किष्ट […]

शताब्दी पुरुष जोशीको निधनले प्रचण्ड स्तब्ध

काठमाडौं, ३० असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’ ले नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको निधनको खबरले सबै नेपाली स्तब्ध भएको बताएका छन् । जोशीको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै दाहालले शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । दाहालले जोशीले नेपाली कला, साहित्य र भाषा–संस्कृतिलाई नेपाल […]

सत्यमोहन मानव समुदायको उत्प्रेरणाको स्रोत : प्रचण्ड

३० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट स्तब्ध भएको बताएका छन् । जोशीलाई श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले नेपाल सरकार, नेपाली जनताले उनको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहने विश्वास व्यक्त गरेका छन् । नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाइ स्थापित गर्न […]