प्रधानमन्त्री देउवा र माओवादीका अध्यक्ष प्रचण्डद्वारा पुल्चाेकमै पुगेर जाेशीप्रति श्रद्धाञ्जली अर्पण

काठमाण्डाै – वाङ्मय शताब्दी पुरुष सत्यमाेहन जाेशीकाे पार्थिव शरीरमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ।  प्रधानमन्त्री देउवा र माओवादीका अध्यक्ष प्रचण्ड ललितपुर महानगरपालिकाकाे प्राङ्गण पुल्चाेकमै पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएकाे हाे । अहिले जाेशीकाे पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने काम भइरहेकाे छ ।  संस्कृतिविद् जोशीको १ सय ३ वर्षको उमेरमा किस्ट अस्पतालमा उपचारका क्रममा आज आइतवार ...

सम्बन्धित सामग्री

सत्यमोहनको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । आइतबार प्रधानमन्त्री देउवा ललितपुर महानगरपालिका परिसरमा पुगेर जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

दिवंगत जोशीलाई श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री देउवा(तस्बिरहरू)

काठमाडाैँ – वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुर महानगरपालिका पुगेका छन् । आज आइतबार बिहान निधन भएका जाेशीलाई श्रद्धाञ्जली दिन त्यहाँ पुगेका प्रधानमन्त्री देउवाले पुष्पगुच्छासहित उनकाे पार्थिव शरीर दर्शन गरी उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । श्रद्धाञ्जली दिन देउवासँगै नेता बामदेव गाैतम, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, नगर प्रहरी […]

महात्मा गान्धी समाधिस्थलमा प्रधानमन्त्री देउवा (फोटो फिचर)

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा शनिवार (आज) राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल गई उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री देउवाद्वारा गान्धीको समाधिस्थलमा फूलामाला अर्पण

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको औपचारिक भ्रमणको दोस्रो दिन राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा फूलामाला अर्पण गहेका छन् । शनिबार बिहान १०ः२५ बजे राजघाट पुगेका देउवा लगायत नेपाली प्रतिनिधिमण्डलले श्रद्धाञ्जली अर्पण गर्नुका साथै एक मिनेट मौनधारण गरेका थिए । राजघाटपछि प्रधानमन्त्री देउवा भारतीय समकक्षीलाई भेट्न हैदराबाद हाउस पुगेका छन् । प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागि शुक्रबार भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन् ।

लता मंगेशकरको निधनको खबरले दुःखी भएको छुः प्रधानमन्त्री देउवा

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रशिद्ध भारतीय गायिका लता मंगेशकरको निधनप्रति शोक व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले आइतबार साँझ सामाजिक सञ्जालमार्फत मंगेशकरको निधनप्रति दुःख व्यक्त गरेका हुन्। ‘दर्जनौँ लोकप्रिय नेपाली गीतमा आवाज दिनुभएकी भारतीय गायिका लता मंगेशकरको निधनको खबरले दुःखी भएको छु। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्री देउवाले भनेका छन्। मंगेशकरको […]

संविधानको सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री देउवा

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन्। सातौं संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने संकल्प गर्नु आवश्यक रहेको उल्लेख गरेका छन्। मुलुकको अग्रगामी परिर्वतनका लागि अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री देउवाले परिवर्तनका ल

परिवारले बुझे गौचनको शव, आजै अन्त्येष्टि गरिने :: Pahilopost.com

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको पार्थिव शरीरमा आज अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।  प्रधानमन्त्री देउवा महासङ्घको कार्यालय अनामनगर पुगी अध्यक्ष गौचनको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन्।  सो अवसरमा प्रधानमन्त्री देउवाले स्वर्गीय गौचनका परिवारसँग भेट गरी समवेदनासमेत प्रकट गरेका