४२ अर्बको प्रशोधित भटमासको तेल निकासी

काठमाडौं। नेपालले चालू आर्थिक वर्षमा ४२ अर्ब ३४ करोड रुपैयाँको भटमासको तेल निकासी गरेको छ। यस वर्षको ११ महिनाको अवधिमा नेपालले भारततर्फ उक्त रकम बराबरको भटमासको तेल निकासी गरेको हो। नेपालले विदेशबाट ४५ अर्बको कच्चा तेल आयात गरेर त्यसलाई प्रशोधन गर्दै भारततर्फ निकासी गरेको हो। नेपालबाट निकासी हुने भटमास तेलको मुख्य गन्तव्य भारत हो।

सम्बन्धित सामग्री

भटमासको तेल निकासी दुई अर्बबाट ३५ हजारमा

काठमाडौं– नेपालको निर्यात बजारमा आधा दशक दबदबा रहेको भटमासको तेलको निकासी दयनीय अवस्थामा पुगेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा जम्मा ३५ हजार रुपैयाँको भटमासको तेल निकासी भएको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ९६ करोडको भटमास तेल निकासी भएको थियो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालु आवमा […]

निर्यातमा आधा हिस्सा ओगट्ने वस्तुकै निकासी घट्यो

चालू आर्थिक वर्षमा नेपालको निकासी व्यापारमा झन्डै आधा हिस्सा रहेको वनस्पति घ्यू र तेलको निकासी अत्यधिक घटेको छ । आर्थिक वर्षको १० महिनासम्म उत्साहजनक निकासी रहेको भटमासको तेल, पाम आयल र सनफ्लावर आयलको निकासी ११ औं महिना जेठमा भने न्यूनमात्र रहेको तथ्यांक छ । भारतले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आायत भई प्रशोधनपश्चात् भारत […]

निर्यातमा आधा हिस्सा ओगट्ने वस्तुकै निकासी घट्यो

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको निकासी व्यापारमा झन्डै आधा हिस्सा रहेको वनस्पति घ्यू र तेलको निकासी अत्याधिक घटेको छ । आर्थिक वर्षको १० महिनासम्म उत्साहजनक निकासी रहेको भटमासको तेल, पाम आयल र सनफलावर आयलको निकासी ११ औं महिना जेठमा भने न्यूनमात्र रहेको तथ्यांक छ । भारतले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयात भई […]

निर्यातमा आधा हिस्सा ओगट्ने वस्तुकै निकासी घट्यो

काठमाडौं, असार २० । चालू आर्थिक वर्षमा नेपालको निकासी व्यापारमा झन्डै आधा हिस्सा रहेको वनस्पति घ्यू र तेलको निकासी अत्यधिक घटेको छ। आर्थिक वर्षको १० महिनासम्म उत्साहजनक निकासी रहेको भटमासको तेल, पाम आयल र सनफ्लावर आयलको निकासी ११ औँ महिना जेठमा भने न्यून मात्र रहेको तथ्याङ्क छ। भारतले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयत […]

निर्यातमा आधा हिस्सा ओगट्ने वस्तुकै निकासी घट्यो

चालू आर्थिक वर्षमा नेपालको निकासी व्यापारमा झन्डै आधा हिस्सा रहेको वनस्पति घ्यू र तेलको निकासी अत्यधिक घटेको छ। आर्थिक वर्षको १० महिनासम्म उत्साहजनक निकासी रहेको भटमासको तेल, पाम आयल र सनफ्लावर आयलको निकासी ११ औँ महिना जेठमा भने न्यून मात्र रहेको तथ्याङ्क छ। भारतले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयत भई प्रशोधनपश्चात् भारत निकासी हुने वनस्पति घ्यू तथा तेलको निर्यात घटेको हो।नेपालको कुल निकासीमा भटमासको तेलको हिस्सा २५.०६ प्रतिशत छ भने पाम आयलको २०.४१ प्रतिशत तथा सनफ्लावर आयलको २.४ प

मूल्य अभिवृद्धिजन्य निकासीमा धागो उद्योग अगाडि

नेपालको निकासी व्यापारमा आयातित भटमासको तेल र पाम आयलको वर्चश्व देखिए पनि मूल्य अभिवृद्धिमा आधारित वस्तुहरुमा भने धागो उच्च स्थानमा रहेको छ । चालू आर्थिक वर्षको आठ महिना अर्थात साउनदेखि फागुन महिनासम्ममा ८ अर्ब ४५ करोड २१ लाख रुपैयाँ बराबरको धागो निकासी भएको छ । नेपालमा निर्मित धागोको यो निकासी गत वर्षको सोही अवधिको तुलनामा […]

मूल्य अभिवृद्धिजन्य निकासीमा धागो उद्योग अगाडि

काडमाडौं । नेपालको निकासी व्यापारमा आयातित भटमासको तेल र पाम आयलको वर्चश्व देखिए पनि मूल्य अभिवृद्धिमा आधारित वस्तुहरूमा भने धागो उच्च स्थानमा रहेको छ । चालू आर्थिक वर्षको आठ महिना अर्थात साउनदेखि फागुन महिनासम्म ८ अर्ब ४५ करोड २१ लख रुपैयाँको धागो निकासी भएको छ । नेपालमा निर्मित धागोको यो निकासी गत वर्षको सोहि अवधिको […]

दुई महिनामा १६ अर्बको भटमास तेल निकासी

चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा नेपालबाट भारततर्फ १६ अर्ब रुपैयाँको भटमास तेल निकासी भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन–भदौको तथ्याङ्कअनुसार १६ अर्ब रुपैयाँको भटमास तेल निकासी भएको हो ।यस अवधिमा ७ करोड ३४ लाख किलो भटमासको तेल निकासी भएको विभागले जानकारी दिएको छ । पछिल्लो समय नेपालका उद्योगीले ब्राजिल, अर्जेन्टिना र युक्रेन लगायतका देशबाट कच्चा भटमासको तेल ल्याएर भारततर्फ निकासी गर्दै आएका छन् ।यस्तै, यस अवधिमा भारततर्फ नै ४ अर्ब रुपैयाँभन्दा बढीको पाम तेल निकासी भएको छ । न

४५ अर्बको भटमासको तेल आयात, ४२ अर्बको निकासी

काठमाडौं। नेपालले चालू आर्थिक वर्षको ११ महिनामा विदेशबाट ४५ अर्बको भटमासको कच्चा तेल ल्याएर ४२ अर्बको प्रशोधित तेल निकासी गरेको छ। यस अवधिमा नेपालले दक्षिण अमेरिका लगायतका मुलुकबाट भटमासको कच्चा तेल आयात गरेको छ। यस अवधिमा नेपाल सरकारले ४ अर्ब रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ।

नेपालबाट २८ अर्बको भटमासको तेल निकासी

काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा नेपालबाट २८ अर्ब ८१ करोड रुपैयाँको भटमासको प्रशोधित तेल निकासी भएको छ। नेपालले भारततर्फ उक्त मूल्यको १८ करोड ५८ लाख किलो भटमासको तेल निकासी गरेको हो। यसैगरी, यही अवधिमा ७ लाख ३१ हजार रुपैयाँ मूल्य बराबरको कच्चा भटमासको तेल निकासी भएको भन्सार विभागले जानकारी दिएको छ।