कोभिडका कारण करिब  तीन सय निजी विद्यालय बन्द

कोभिड– १९ का कारण देशभरमा तीन सयको हाराहारीमा निजी विद्यालय बन्द भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले जनाएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १५औँ राष्ट्रिय...

सम्बन्धित सामग्री

किन चाहिन्छ निजी विद्यालय?

देशमा सरकारी सामुदायिक विद्यालय शिक्षा दलीय राजनीतीकरणको नराम्रो गरी शिकार भएको जगजाहेर छ जुन रोगबाट निजी विद्यालय मुक्त छन्।...

निजी विद्यालय सञ्चालकको आन्दोलनप्रति विद्यार्थी संगठनहरुको आपत्ति

काठमाडौँ – सरकारले संसद्‌मा पेश गरेको संघीय शिक्षा ऐनविरुद्ध निजी विद्यालय सञ्चालकले गरेको आन्दोलनप्रति विभिन्न विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन्। नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी)लगायत ६ वटा विद्यार्थी संगठनहरुले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै शिक्षालाई मुनाफाको वस्तु बनाउन भएको अस्वाभाविक चलखेल खेदजनक भएको बताएका छन्। ‘प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकप्रति निजी विद्यालयय सञ्चालक […]

अफगानिस्तानमा ४ सयभन्दा बढी निजी विद्यालय बन्द

काठमाडौँ- अफगानिस्तानका चार सयभन्दा बढी निजी विद्यालय बन्द भएका छन् । स्थानीय सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारअनुसार आर्थिक, राजनीतिकलगायतका विविध कारणले ती विद्यालय बन्द भएका हुन् । निजी विद्यालयको संगठनका नेता जाभिउल्लाह फुक्वानीले गरिबीका कारण अभिभावकले आफ्ना बालबालिकालाई निजी विद्यालयमा भर्ना गर्न छाडेको जानकारी दिए । त्यसैगरी, सरकारको निर्णयअनुसार कक्षा छदेखि १२ सम्म बालिकालाई विद्यालय जान […]

भाइरल ज्वरोका बिरामी बढेपछि दाङका निजी विद्यालय बन्द

काठमाडौँ । दाङको घोराही क्षेत्रका निजी विद्यालय मंगलबारदेखि चार दिन बिदा गरिएका छन्। भाइरल ज्वोरोले विद्यार्थी बिरामी हुने क्रम बढेपछि निजी विद्यालय बन्द गर्ने निर्णय भएको हो। निजी विद्यालयहरूको छाता सङ्गठन प्याब्सन घोराहीले  विज्ञप्ति जारी गर्दै विद्यालय चार दिन बिदा गर्ने निर्णय गरेको हो। प्याब्सन घोराहीका अध्यक्ष वीरेन्द्र चन्दले पछिल्लो समय भाइरल ज्वरोबाट विद्यार्थी बिरामी हुन […]

श्रीलंकामा इन्धन संकटः सबै सरकारी तथा निजी विद्यालय बन्द

कोलम्बो । चरम इन्धन संकटबीच श्रीलंकाको शिक्षा मन्त्रालयले सबै सरकारी र निजी विद्यालय सोमबारदेखि एक साताका लागि बन्द गरेकोे छ । श्रीलंकाका शिक्षामन्त्रीले आगामी बिदाको अवधिमा विद्यालयले पाठ्यक्रम समेट्ने बताए । यसअघि १८ जुनमा सरकारले एक साताका लागि सबै विद्यालय बन्द गरेको थियो । लामो समयसम्म विद्युत् कटौतीका कारण कोलम्बो सहरको सीमामा रहेका सबै सरकारी […] The post श्रीलंकामा इन्धन संकटः सबै सरकारी तथा निजी विद्यालय बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक.

विद्यालय खोल्न निजी विद्यालय सञ्चालकको माग

निजी विद्यालय सञ्चालकहरुले कोरोनाको ओमिक्रोन भेरियन्टका कारण बन्द विद्यालय खुलाउन माग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी तथा आवासीय विद्यालयहरुका पदाधिकारीसँग सुझाव लिनका लागि बोलाएको छलफलका क्रममा उनीहरुले यस्तो माग गरेका हुन् । बुधबार र बिहीबार मन्त्रालयमा प्याब्सन तथा एनप्याब्सनका पदाधिकारीसँग पौडेलले शैक्षिक सुधारका विषयमा सुझाव लिएको मन्त्रीको सचिवालयले जनाएको छ । सुझावमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपालले कोराना भाइरसको तेस्रो भेरियन्ट

चरम संकटमा निजी विद्यालय

काठमान्डाैं / कोरोना संक्रमण र यसको प्रभावका कारण देशभरका अधिकांश निजी विद्यालय संकटमा परेका छन् । प्याब्सन, ऐन प्याब्सनलगायतमा आबद्ध साना लगानीमा सञ्चालित निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् भने ठूलो लगानी रहेका विद्यालय पनि अत्यधिक संकटमा छन् । विद्यालयहरू संकटमा परेपछि शिक्षकलाई तलबसमेत खुवाउन सकेका छैनन् । लकडाउनका कारण आर्थिक गतिविधि पर्याप्त मात्रामा... The post चरम संकटमा निजी विद्यालय appeared first on Purbeli News.

चरम संकटमा निजी विद्यालय

कोरोना संक्रमण र यसको प्रभावका कारण देशभरका अधिकांश निजी विद्यालय संकटमा परेका छन् । प्याब्सन, ऐन प्याब्सनलगायतमा आबद्ध साना लगानीमा सञ्चालित निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् भने ठूलो लगानी रहेका विद्यालय पनि अत्यधिक संकटमा छन् । विद्यालयहरू संकटमा परेपछि शिक्षकलाई तलबसमेत खुवाउन सकेका छैनन् ।लकडाउनका कारण आर्थिक गतिविधि पर्याप्त मात्रामा चलायमान नहुँदा घरभाडा, ब्याज, कर, विद्यालयका शिक्षकलाई तलब जोहो गर्न हम्मेहम्मे परेको निजी विद्यालय सञ्चालकको गुनासो छ । कोरोनाले सामान्य अभिभावकको