आहा रारा गोल्डकपको उपाधिका लागि मनाङ र एपीएफ खेल्दै

काठमाण्डाै - आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लब खेल्दैछन् । पोखरा रङ्गशालामा खेल दिउँसो दुई बजे सुरु हुनेछ । मनाङले आहा रारा गोल्डकप ६ पटक जितिसकेको छ । आज मनाङलाई हराएमा एपीएफ पहिलो पटक च्याम्पियन बन्नेछ । २०६४ सालमा छैटौँ संस्करणमा पहिलो पटक फाइनल पुगेको एपीएफले अहिलेसम्म उपाधि उचाल्न सकेको छैन । सेमिफाइनलमा मच्छिन्द्रलाई हराउँदै एपीएफ फाइनलमा पुगेको हो । त्यस्तै मनाङले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा पराजित गरी फाइनलको यात्रा तय गरेको हो...

सम्बन्धित सामग्री

आहा रारा गोल्डकपः उपाधीका लागि मनाङ र एपीएफ भिड्दै

काठमाडौं, १५ माघ । २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लब भिड्दै छन् । पोखरा रंगशालामा आज (शनिबार) हुने खेल दिउँसो २ बजे सुरु हुनेछ । । एपीएफलले सेमिफाइनलमा मछिन्द्रलाई ३–१ ले हराउँदै फाइनल यात्रा तह गरेको हो । यस्तै, दोस्रो सेमिफाइनलमा टाइब्रेकरमा ४–३ ले […]

आहा रारा गोल्डकप: उपाधिका लागि मनाङ र एपीएफ भिड्दै

काठमाडौं: पोखरामा जारी आहा रारा गोल्डकपको फाइनल खेल आज हुँदैछ। पोखरा रंगशालामा आज हुने फाइनल खेलमा विभागीय टोली एपीएफ र पोखरेली टोली मनाङ मर्स्याङदी क्लब दिउँसो २ बजे आमनेसामने हुनेछन्। आहा रारा गोल्डकपको ६ पटकको च्याम्पियन मनाङको लक्ष्य सातौ पटक उपाधि जित्दै आहा राराको सर्वाधिक सफल टिम बन्ने हुनेछ। प्रतियोगिता…

आहा रारा गोल्डकप: इतिहास रच्ने दाउमा मनाङ र एपीएफ

कास्की । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा राराको दुई दशकको इतिहासमा मनाङ मस्र्याङदी क्लबले छैटौँ र सातौँ बाहेकका सबै संस्करणमा सहभागिता जनाएको छ । ‘क्याराभान गोल्डकप’ सहित ११ पटक फाइनल पुगेको मनाङले छ पटक ट्रफी उचालेको छ । २०औँ संस्करणको जारी प्रतियोगिताको शनिबार हुने फाइनल खेलमा मनाङ सातौँ पटक उपाधिको खोजीमा हुनेछ । मनाङले यसपटक […]

आहा राराको उपाधिका लागि आज मनाङ र एपीएफ भिड्दै

कास्की – २०औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लब भिड्ने भएका छन् । खेल पोखरा रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ । यसअघि ६ पटक उपाधि जितिसकेको मनाङले यसपटक फाइनलमा नयाँ प्रतिस्पर्धी पाएको हो । एपीएफ आहा राराको इतिहासमा दोस्रो पटक फाइनल खेल्दैछ । […]

आहा रारा गोल्डकप : इतिहास रच्ने दाउमा मनाङ र एपीएफ

मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा राराको दुई दशकको इतिहासमा मनाङ मर्स्याङ्दी क्लबले छैटौँ र सातौँ बाहेकका सबै संस्करणमा सहभागिता जनाएको छ ।‘क्याराभान गोल्डकप’ सहित ११ पटक फाइनल पुगेको मनाङले छ पटक ट्रफी उचालेको छ । २०औँ संस्करणको जारी प्रतियोगिताको शनिबार हुने फाइनल खेलमा मनाङ सातौँ पटक उपाधिको खोजीमा हुनेछ । मनाङले यसपटक फाइनलमा सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई नयाँ प्रतिस्पर्धी पाएको छ । एपीएफ आहा राराको इतिहासमा दोस्रो पटक फाइनल खेल्दैछ ।विसं २०६४ मा छैटौँ संस्करणमा पहि

कीर्तिमानको खोजीमा मनाङ र एपीएफ

पोखरा । मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करणमा शनिबार इतिहास कायम हुनेछ । फाइनल स्पर्धामा उत्रिन लागेका मनाङ मस्र्याङ्दी क्लब र विभागीय नेपाल एपीएफ फुटबल क्लब जसले जिते पनि नयाँ इतिहास कायम हुनेछ ।सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगितामा ६ पटकसम्मको विजेता हो–मनाङ । यस्तै, १४ वर्षपछि मात्र एपीएफ फाइनल यात्रा तय […] The post कीर्तिमानको खोजीमा मनाङ र एपीएफ appeared first on राजधानी राष्ट्रिय दैनिक.

उपाधि जित्ने मनाङ र एपीएफकाे दावी

पोखरा- सहारा क्लब पोखराको आयोजनामा भईरहेको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लब र नेपाल एपीएफ क्लब भिड्दै छन् । मनाङ र एपीएफ दुवै टिमले २० औं संस्करणको गोल्डकपको उपाधि जित्ने दावी गरेका छन् । पोखरामा शुक्रबार आयोजित प्रि म्याच कन्फरेन्समा एपीएफका प्रशिक्षक कुमार थापाले यसपटकको उपाधि एपिएफले …

आहा रारा गोल्डकप : मनाङ र एपीएफ दुवैको उपाधि जित्ने दावी

पोखरा- सहारा क्लब पोखराको आयोजनामा भईरहेको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लब र नेपाल एपीएफ क्लब भिड्दै छन् । मनाङ र एपीएफ दुवै टिमले २० औं संस्करणको गोल्डकपको उपाधि जित्ने दावी गरेका छन् । पोखरामा शुक्रबार आयोजित प्रि म्याच कन्फरेन्समा एपीएफका प्रशिक्षक कुमार थापाले यसपटकको उपाधि एपिएफले …

आहा रारा गोल्डकपः भोली हुने फाइनलमा मनाङ र एपीएफ भिड्ने

काठमाडौं, १४ माघ । २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लब भिड्दै छन् । पोखरा रंगशालामा शनिबार हुने खेल दिउँसो २ बजे सुरु हुनेछ । । एपीएफलले सेमिफाइनलमा मछिन्द्रलाई ३–१ ले हराउँदै फाइनल यात्रा तह गरेको हो । यस्तै, दोस्रो सेमिफाइनलमा टाइब्रेकरमा ४–३ ले हराउँदै […]

आहा रारा गोल्डकप फुटबलको फाइनल खेलमा भोली मनाङ र एपीएफ भिड्दै

काठमाडौं । २०औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनल खेलमा भोली मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लब भिड्दै छन् । एपीएफलले उद्घाटन खेलमा आयोजक सहारालाई २–० तथा पहिलो क्वार्टरफाइनलमा वीवाइएससी मिनिसोटा युएसएलाई ३–१ र सेमिफाइनलमा मछिन्द्रलाई ३–१ ले हराउँदै उपाधिका लागि १४ बर्षपछि फाइनलमा मनाङसंगको भेट पक्का गरेको हो । त्यस्तै मनाङ […]