आहा रारा गोल्डकप: उपाधिका लागि मनाङ र एपीएफ भिड्दै

काठमाडौं: पोखरामा जारी आहा रारा गोल्डकपको फाइनल खेल आज हुँदैछ। पोखरा रंगशालामा आज हुने फाइनल खेलमा विभागीय टोली एपीएफ र पोखरेली टोली मनाङ मर्स्याङदी क्लब दिउँसो २ बजे आमनेसामने हुनेछन्। आहा रारा गोल्डकपको ६ पटकको च्याम्पियन मनाङको लक्ष्य सातौ पटक उपाधि जित्दै आहा राराको सर्वाधिक सफल टिम बन्ने हुनेछ। प्रतियोगिता…

सम्बन्धित सामग्री

आहा ! रारा गोल्डकप : मछिन्द्र र एपीएफ भिड्दै

काठमाडौं : पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेल सुरु हुँदैछन्। पोखरा रंगशालामा दिउँसो साढे २ बजे हुने पहिलो सेमिफाइनलमा मच्छिन्द्र र एपीएफ क्लब बीच प्रतिष्पर्धा हुने आयोजक सहारा क्लबले जनाएको छ। क्वाटरफाइनलमा मच्छिन्द्रले साविक विजेता संकटा क्लबलाई ४–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउँदा एपीएफले भुटानीज युथ स्पोर्टस् क्लबलाई ३–१ ले हराउँदै अन्तिम चारमा मच्छिन्द्रसँगको भेट पक्का गरेको हो। अर्को सेमिफाइनलमा भोलि मनाङ मस्र

आहा रारा गोल्डकप : सङ्कटा र मच्छिन्द्र क्लब खेल्दै

काठमाण्डाै - आहा रारा गोल्डकप फुटबलमा आज सङ्कटा क्लब र मच्छिन्द्र फुटबल क्लब खेल्दै छन्। खेल पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे हुनेछ । यो खेलको विजेताले सेमिफाइनलमा एपीएफ क्लबसँग खेल्नेछ । यसअघि हिजो भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको छ । सहारा क्लब पोखराको आयोजनामा भइरहेको प्रतियोगितामा कुल १० टिम सहभागी छन् ।

एपीएफ आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं, माघ ८ । विभागीय टोली नेपाल एपीएफ क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिकार भएको खेलमा बीवाईएससी मिनेसोटा युएसएलाई ३–१ गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । एपीएफका लागि रवि थिङले दुई तथा आवाश लामिछानेले एक गोल गरेका थिए । यस्तै, बीवाईएससीका मिगल पेलाफक्सले एक गोल गरेका […]

आहा रारा गोल्डकप : बीवाईएससीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

पोखरा : पोखरा रंगशालामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप प्रतियोगितामा नेपाल एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।आज पोखरा रंगशालामा भएको खेलमा बीवाईएससी मिनेसोटा युएसएलाई हराउँदै एपीएफ सेमिफाइनलमा पुगेको हो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफको ४७ औं मिगल पेलाफक्सले गोल गर्दै बीवाईएससीलाई सुरुआती अग्रता दिएका थिए।…

आहा रारा गोल्डकप फुटबलमा आज दुई खेल हुँदै

काठमाडौ । आहा रारा गोल्डकप फुटबलमा आज विभागीय टोली एपीएफ क्लब र बीवाईएसी मिनेसोटा यूएसए खेल्दैछन् । आज पोखरा रंगशालामा खेल दिउँसो साढे दुई बजे सुरु हुनेछ । सो खेलको विजेताले सेमिफाइनलमा संकटा क्लब र मच्छिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ । एपीएफ अस्ति भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० ले हराएर क्वार्टर फाइनलमा पुगेको हो […]

आहा रारा गोल्डकप दर्शकबिनै सञ्चालन

कोरोनाका कारण दर्शकबिनै पोखरामा बिहीबारदेखि आहा रारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ सुरु भएको छ । पोखरा रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जित हासिल गरेको छ ।एपीएफले आयोजक सहारा क्लवलाई २–० को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । यही माघ ८ गते एफिएफले पाहुना टोली अमेरीकाको विवाईएससी मिनीसोटासँग […]

एपीएफ क्लब आहा रारा गोल्डकप फुटबलको क्वाटर फाइनलमा

काठकाडौं, माघ ६ । नेपाल एपीएफ क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । पोखरास्थित पोखरा रंगशालामा भएको उदघाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम आठमा प्रवेश गरेको हो । सातदोबाटो युथ क्लबका ५ खेलाडी लिएर प्रतियोगितामा उत्रिएको आयोजक टिम उद्घाटन खेलमै पराजित भयो । एपीएफका […]

आहा रारा गोल्डकप आजदेखि सुरु : उद्घाटन खेलमा सहारा र एपीएफ खेल्दै

काठमाण्डाै – आहा रारा गोल्डकप आजदेखि पोखरामा सुरु भएको छ । उद्घाटन खेलमा अहिले पोखरा रंगशालामा आयोजक सहारा क्लब र विभागीय टोली एपीएफ क्लब खेलिरहेका छन् । प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगितामा आयोजक सहारासहित एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, संकटा, थ्री स्टार, मनाङ मर्स्याङ्दी, मछिन्द्र, हिमालयन शेर्पा र बीवाईएसी मिनेसोटा यूएसए सहभागी छन् । मोफसलको प्रतिष्ठित प्रतियोगिताको यो २० औँ संस्करण हो । तर यसपाली कोरोना सङक्रमण जोखिमका कारण दर्शकलाई अनुमति छैन । प्रतियोगिताको विजेताले १० लाख एक हजा...

आहा रारा गोल्डकप आज देखि सुरु हुँदै, उद्घाटन खेलमा सहारा र एपीएफ भिड्ने

काठमाडौ, ६ माघ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करण आज (बिहीबार)बाट सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पोखरा रंगशालामा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ । प्रतियोगितामा खोपकार्ड अनिवार्य गर्नुका साथै पूर्णरुपमा स्वास्थ्य मापदण्डको पालना गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा १० […]

आहा रारा गोल्डकप : उद्घाटन खेलमा सहारा र एपीएफ खेल्ने

काठमाडौं – आहा रारा गोल्डकप फुटबल प्रतियोगिता बिहीबाट पोखरामा सुरु हुँदैछ । प्रतियोगिताको २० औँ संस्करण अन्र्तगतको उद्घाटन खेलमा आयोजक सहारा क्लब र शसस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउनेछन् । यस्तै उत्कृष्ट ५ विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ […]