विकास र समृद्धिका लागि स्थायी सरकार आवश्यक

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको विकास र समृद्धिका लागि स्थायी सरकार बन्नुपर्ने बताउनुभएको छ । शनिबार पर्वतको कुश्मा बजारमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पाँच वर्षसम्म एउटै सरकारले काम गर्न सक्ने हो भने मात्र विकास निर्माणका कामले पुर्णता पाउने तर्क गर्नुभयो । पटक–पटक फेरिने सरकारका कारण मुलुकमा संचालित थुप्रै विकास निर्माणका काम प्रभावित […]

सम्बन्धित सामग्री

जनताले तीनै तहमा गठबन्धनको स्थायी सरकार खोजेका छन् : गृहमन्त्री खाँण

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले तीनवटै तहमा गठबन्धनको सरकार हुनुपर्ने जनताको चाहना रहेको बताउँदै गठबन्धनका उमेदवारलाई बिजयी गराउन आग्रह गरेका छन् । बुटवलमा आयोजित पाँच दलीय गठबन्धनमा आवद्ध दलहरुको लुम्बिनी प्रदेश स्तरीय संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै उनले जनताको चाहाना विकास र समृद्धि भएको बताउँदै यो एजेन्डा सत्ता गठबन्धनको भएको बताए ।  उनले...

वाम नेताहरु, आजको आशंकाभन्दा भोलिको आशा ठूलो हो

सम्पादकीय एउटा भनाइ छ— गो स्लो, टु गो फार। अर्थात्, टाढा पुग्नु छ भने विस्तारै जाऊ। एमाले र माओवादीले धेरै टाढाको उद्देश्य लिएर दुई पार्टीबीच चुनावी तालमेल र एकताको कुरा अघि बढाए। चुनाव जित्ने, पाँच वर्षसम्म स्थायी सरकार बनाउने, मुलुकमा स्थिरता, विकास र समृद्धि ल्याउने, अनि समाजवादसम्म पुग्ने। समाजवादको कम्युनिस्ट ‘जार्गन’ बुझ्न कठिन भए पनि…