सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको ‘तेश्रो सांग्रिला क्विज २०८३’ सम्पन्न भएको छ। प्रतियोगिताको फाइनल चरण ‘कन्ट्रि राउन्ड’ मा सहभागी १० टोलीमध्ये दाङ सब क्लस्टरका पिताम्बर बाँस्तोला र बालिका पाण्डे विजेता घोषित भएका छन् । त्यसैगरी इटहरी क्लस्टरका विष्णुबहादुर खड्का र विपुल नेपाल उपविजेता बन्नुभएको बैंकले जनाएको छ। प्रतियोगिताका विजेताले जनही ६० हजार रुपैयाँ तथा […]
काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बनाउन आफूहरूले बैठकभित्र पर्चासहित विरोध गर्नुपरेको बताएका छन् । सोमबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले जनताका प्रतिनिधिहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिएका कारण प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बनाउन आफूहरूले बैठकभित्र पर्चासहित विरोध गर्नुपरेको बताएका हुन् । प्रधानमन्त्रीले थिति बनाउन नसके आगामी दिनमा बेथितिहरू […]
किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका पूर्वशक्तिशाली सहयोगी एन्ड्री यर्माकले बहुचर्चित भ्रष्टाचार अनुसन्धानमा तोकिएको करिब ३२ लाख अमेरिकी डलर बराबरको जमानत रकम बुझाएपछि रिहा हुने भएका छन् । युद्धकालीन युक्रेनमा उच्च तहसम्म पुगेको भ्रष्टाचार प्रकरणका रूपमा हेरिएको यो मुद्दाले देशको राजनीतिक वृत्तमा व्यापक तरङ्ग उत्पन्न गरेको छ । किएभस्थित भ्रष्टाचारविरोधी अदालतले गत साता यर्माकलाई प्रारम्भिक अनुसन्धान […]
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गाको नयाँ स्रेस्ता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग दुई लाख रुपैयाँ घूस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही समयअघि खाम्चालाई पक्राउ गरेको थियो । नायब सुब्बा खाम्चाले घूस लिएको पुष्टि भएकाले आयोगले आज […]
Kathmandu. The Nepali Congress's Central Policy, Research and Training Institute has formed 12 subcommittees to work on policy reform and social issues of the party.Party Vice-President and Institute Chief Bishwaprakash Sharma formed 12 subcommittees today to work on policy reform and social issues of the party.He has given the responsibility of Land Management Special Campaign Subcommittee to Dr. Gopal Dahit (for long-term solutions for landless and unorganized settlers), Disaster Management Subcommittee to Man Bahadur Thapa (for preparedness, rescue, and rehabilitation), and Mental Health Awareness Subcommittee to Mohana Ansari.Similarly, responsibility has been given to E. Dipesh Bisht for Information, Technology and...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) र स्मार्ट टेलिकमबीचको कर्जा प्रकरणमा नयाँ तथ्यहरू बिजपाटीलाई प्राप्त भएका छन् । हामीलाई प्राप्त पछिल्लो प्रमाणहरूले बैंकले धितोको रूपमा देखाएको उपकरण नै ‘कागजी’ रहेको देखिन्छ । उक्त कागजी उपकरणमार्फत गैर-कानूनी रूपमा दिइएको कर्जा र असूल गरिएको प्रक्रियामाथि गम्भीर कानूनी संकट पैदा भएको पछिल्ला दस्तावेजहरूले देखाएका छन् । प्राप्त विवरणअनुसार स्मार्ट […]