गैरआवासीय नेपाली संघ सरकारविरुद्ध मुद्दामा

काठमाडौँ– गैर आवासीय नेपाली संघ (एनआरएनए)ले परराष्ट्र मन्त्रालयको निर्देशनमाथि उत्प्रेषणको आदेश माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । परराष्ट्र मन्त्रालयले संसीर ३ मा संघलाई पत्र पठाएर समयमा अन्तर्राष्ट्रिय महाधिवेशन हुन नसक्दा संघको वर्तमान कार्यसमिति अवैध भैसकेको हुँदा संरक्षक समितिमार्फत् निर्वाचन गराउन निर्देशन ग…

सम्बन्धित सामग्री

गैरआवासीय नेपाली संघ अमेरिका तदर्थ समिति गठन, अध्यक्षमा सूर्य लम्साल

गैरआवासीय नेपाली संघ (शेष घले समूह) को अमेरिका तदर्थ समिति गठन भएको छ । जसको अध्यक्षमा सूर्य लम्साल चयन भएका छन् । क्षेत्रका सल्लाहकारहरु एसी शेर्पा, पासाङ लामा, उपाध्यक्ष बिआर लामा, सचिव कृष्ण केसी, आरसी कृष्ण पोख्रेल, आइसीसी सदस्यहरु डा नविन खनाल, छोङ्गकर्मा शेर्पा, शशि अधिकारी, पवन योञ्जन, रामबाबु पाण्डे र भक्त भण्डारी समेतको उपस्थितिमा तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा ज्ञान थापा, उपाध्यक्षमा प्रदीप पौडेल, चन्द्र लामा, अनिल पाण्डे, मिन खड्का, नव

एनआरएनए पोर्चुगलले आईसीसीसँग सहकार्य गर्ने

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगल (एनआरएनए एनसीसी) र गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) बीच सहकार्य साझेदारीमा काम गर्ने निर्णय भएको छ।एनआरएनए एनसीसी पोर्चुगलले जुन २८, २०२२ मा बैठकको निर्णय अनुरूप गत मार्च २२-२५ सम्म होटल याक एण्ड यति काठमाडौँमा सम्पन्न गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को १० औँ महाधिवेशनबाट निर्वाचित विनोद कुँवरको अध्यक्षतामा निर्वाचित नेतृत्व नै आधिकारिक भएको पत्र पठाएको थियो। सो पत्रसँगै स

गैरआवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा लामिछाने चयन

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा कृष्ण लामिछाने चयन भएका छन् । यसअघि बुद्धि सागर सुवेदीको अध्यक्षतामा रहेको कार्यसमिति संघको ८२ औं बैठकको निर्णय बमोजिम स्वतः खारेज भएपछि लामिछानेलाई नयाँ जिम्मेवारी दिइएको हो । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले दिएको समय सीमा भित्र आफ्नो सदस्यताको बापतको तिर्नु पर्ने रकम पटक पटक […]

फुटको संघारमा गैरआवासीय नेपाली संघ

बुधबार बसेको कार्यसमिति वैठकले निर्वाचन प्रक्रिया रोक्न माग गरिरहेका अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा र जापानका निर्वाचित कार्यसमितिलाई भंग गरी नयाँ कार्यसमिति गठन गर्ने निर्णय गरेपछि झन् विवाद बढेको छ ।

गैरआवासीय नेपाली संघ बेल्जियममा केसी विजयी

बार्सिलोना । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्  बेल्जियमको अध्यक्षमा खड्क बहादुर केसी विजयी भएका छन् । केसीले ८५५ मत र उनका निकटतम प्रतिद्वन्द्वी चेतप्रसाद भट्टले ६०९ मत पाए भने अर्का प्रत्यासी अनुजा प्रधानले १६० मत प्राप्त गरेकी छिन् । यसअघि आइतबार मतदान सकिन आधा घण्टाअघि एनआरएन बेल्जियमको मतपेटिका तोडफोड हुँदा विवाद भएको थियो […]

एनआरएनए अन्तर्राष्ट्रिय महाधिवेशनका प्रतिनिधिको आवेदन समय थप

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आसन्न १० औं महाधिवेशनमा रासप जापानको तर्फबाट सहभागी हुन इच्छुक योग्यता पुगेका व्यक्तिहरुबाट आवेदन आव्हान गरिएको छ । एनआरउनए जापानका सचिव जनकविक्रम शाहीले एक विज्ञप्ति जारी गरी अन्तर्र्राष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदमा हाल र विगतमा काम गरिसकेका व्यक्तिहरुमध्यबाट ६५ प्रतिशत (११० जना) …

गैरआवासीय नेपाली संघ र सगुनबीच सम्झौता

गैरआवासीय नेपाली संघ तथा संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इकमर्स कम्पनी, सगुनबीच आपसी सहकार्य गर्नेबारे एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा एनआरएनएले सामाजिक सञ्जालमा आधारित इकमर्समार्फत नेपाल र नेपाली डायस्पोरालाई विश्वस्तरमा चिनाउन सगुनले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेको छ। त्यस्तै, प्रवासमा रहेका नेपालीद्वारा सुरु गरिएका नयाँ पुस्ताका स्टार्ट अप कम्पनीलाई प्रोत्साहित […]