राप्रपाका नेता विनय रावलद्धारा बर्दिया-२ बाट उम्मेदवारी दर्ता

काठमाडौं, २३ असोज । राप्रपाका नेता विनय रावलले बर्दिया-२ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले आज साइत हेरेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनले बिकसित, ब्यवस्थित बर्दिया बनाउनका लागि दृढ संकल्पित भई अनवरत बर्दियाली नागरिकहरूको सेवामा समर्पित रहने प्रतिवद्वता समेत व्यक्त गरेका छन् । रावलको “बिकसित, ब्यवस्थित बर्दिया (Better & Brighter Bardiya)” बनाउन […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्। एमाले संसदीय दलको नेतामा अध्यक्ष केपी ओली सर्वसम्मत भएका छन्। राप्रपाका नेता पशुपति शमशेर जबराले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ गराउने भएकाछन्। राप्रपाको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन निर्विरोध भएका छन्। वैदेशिक रोजगारीमा जाने श्रमिक पनि सामाजिक सुरक्षाकोषमा आबद्ध हुन पाउने भएकाछन्।

राप्रपाका उम्मेदवार दीपक बाेहाेरालाई एमाले र जसपाकाे साथ

रुपन्देही - राप्रपाका नेता तथा पूर्वमन्त्री दीपक बोहराले रुपन्देही  क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बोहराले उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमाले, राप्रपा र जनता समाजवादी पार्टी, नेपाल (जसपा) गठबन्धनबाट उनले उम्मेदवारी...

गृहमन्त्री खाँडसँग भिड्दै दीपक बोहोरा, राप्रपालाई एमाले र जसपाको समर्थन

राप्रपाका नेता तथा पूर्वमन्त्री दीपक बोहराले रुपन्देही  क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा  उम्मेदवारी दर्ता गराएका छन् । आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बोहराले उम्मेदवारी दर्ता गराएका हुन् ।