देउखुरीमा बस दुर्घटना हुँदा ९ जना घाइते

दाङ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस आज बिहान साढे ३ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ५ दोलही खोला नजिक दुर्घटना भएको हो । दुर्घटनामा ९ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ […]

सम्बन्धित सामग्री

सल्यानको बाग्चौरमा बस दुर्घटना हुँदा ९ जना घाइते

बस दुर्घटना हुँदा सल्यानमा ९ जना घाइते भएका छन् । बाग्चौर नगरपालिका–१२ बाफुखोलाबाट दाङको तुलसीपुर जाँदै गरेको राप्ती यातायात समितिको रा १ ख २५४१ नम्बरको बस बाग्चौर नगरपालिका–७ चौफारीस्थित भित्री कच्ची सडकखण्डमा आइतबार बिहान साढे १० बजे दुर्घटना भएको हो ।

काभ्रेको गोकुलेमा बस दुर्घटना, ९ जना घाइते

काभ्रेको महाभारत गाउँपालिका–७ स्थित गोकुलेमा यात्रुबाहक बस दुर्घटना भएको छ । बस दुर्घटनामा परेर ९ जना यात्रु घाइते भएका छन । घाइतेमध्येका ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता (डीएसपी) ढुण्डीराज न्यौपानेले रातोपाटीलाई बताए । बनेपाबाट महाभारत जाँदै गरेको बस अनियन्त्रित भएर सडकमा पल्टिएको छ । बसमा चालकसहित २५ जना सवार थिए । घाइतेहरूको बनखु स्वास्थ्य चौकीमा उपचार भइरहेको डीएसपी न्यौपानेले जानकारी दिए । घाइते हुनेहरूमा खानीखोला घर भएकी विमला माझी, महाभारत&nd

काभ्रेमा बस दुर्घटना, ९ जना घाइते

जिल्लाको महाभारत गाउँपालिका वडा नं ७ स्थित उदाउनेमा यात्रुवाहक बस दुर्घटना भएको छ । बनेपाबाट महाभारत गाउँपालिकाको गोकुलेतर्फ जाँदै गरेको बा ४ ख १९९६ नम्बरको बस उदाउनेमा दुर्घटना हुँदा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

मकवानपुरमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, ९ घाइते

हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–६, भुल्चोकमा शुक्रबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो। मृत्यु हुनेमा नुवाकोटका २२ वर्षिय सुवास श्रेष्ठ र ठेगाना नखुलेका २९ वर्षीय शम्भु दराई मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुर निमित्त प्रहरी प्रवक्त राजकुमार सापकोटाको अ

मनहरीमा यात्रुवाहक बस पल्टिदा २ जनाको मृत्यु ९ घाइते

मकवानपुरको मनहरीमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरी भुल चोकमा दुर्घटना भएको एलाका प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।प्रहरीका अनुसार बस अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली परिचालित भइ गद्दारको काम भइरहेको प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।उनले तत्काल क्षतिको

दाङमा बस दुर्घटनाः १ शिशुको निधन, ९ जना घाइते

काठमाडौं, २६ पुस । दाङमा यात्रुवाहक बस दुर्घटना भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत लमही–भालुवाङ सडक खण्डमा वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ९ महिने शिशुको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् । दुर्घटनामा असिर आलमका छोरा नानु आलमको ज्यान गएको प्रहरीले जनाएको छ […]

दाङमा बस दुर्घटना हुँदा ९ महिने शिशुको ज्यान गयाे, ९ जना घाइते

दाङ - दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ महिने शिशुको ज्यान गएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन्।   बस दुर्घटनामा भारतकाे मोतीहारी जिल्लाका असिर आलमका छोरा नानु आलमकाे ज्यान गएकाे हाे ।  आज बिहान  पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-५ सिसहनियाँमा रहेकाे दालाई खोला नजिक वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका शिशुको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमा न...

कन्याममा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

मंगलबारेः मेची राजमार्गको हर्कटे फिक्कल सडकखण्डको कन्याममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सूर्योदय नगरपालिकाको हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको मे १ ज ३३०७ नम्बरको गाडी अनियन्त्रित भएर सडकबाट १०० मिटर तल झर्दा ९ जना घाइते भएका थिए। घाइतेमध्ये दुई जनाको झापाको बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको…

बाराको आधाभार जंगलमा बस दुर्घटना हुँदा ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर

वीरगञ्ज – काठमाडाैँबाट सिम्रौनगढ आइरहेको बस शुक्रबार बिहान दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको आधाभार जंगलमा काठमाडौंबाट आउँदै गरेको ना८ख ४४०६ नम्बरको बस विपरीत दिशाबाट जाँदै गरेको ना६ख ५०६ नम्बरको बसलाई साइड दिने क्रममा पल्टिएको थियो। दुर्घटनामा परी ना८ख ४४०६ नम्बरको बसमा सवार भएका नौ जना यात्रु घाइते भएको जिल्ला […]

सल्यानमा बस दुर्घटना हुँदा ९ जना घाइते

सल्यानमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। नेपालगन्जबाट रुकुमको चौरजहारी जाँदै गरेको ना ४ ख ६७१५ नम्बरको बस बुधबार बेलुका सल्यान कुमाख गाउँपालिका २ मा पर्ने खारखोला भन्ने स्थानमा दुर्घटना भएको हो।