दर्ता भयो माधव नेपालको पार्टीसँग मिल्दोजुल्दो नाम भएको अर्को दल

माधव नेपाल नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सँग मिल्दोजुल्दो नामको अर्को पार्टी दर्ता भएको छ । केन्द्रीय कार्यालय बूढानीलकण्ठ नगरपालिका–७, काठमाडौं रहने गरी निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) दर्ता भएको हो ।  आयोगले सोमवार निर्णय गर्दै दल दर्ताको  प्रमाणपत्रसमेत दिएको छ ।

सम्बन्धित सामग्री

सत्तारुढ दल मन्त्रीको नाम टुङ्गो लगाउँदै, यी हुन् चर्चामा रहेका नाम

काठमाण्डाै - भागबण्डाको टुङ्गो लागेसँगै सत्तारुढ दलहरु मन्त्रीको नाम टुङ्गो लगाउन बिहानदेखि छलफलमा छन् । आज दिउँसो १ बजे नवनियुक्त मन्त्रीहरुलाई शपथ खुवाउने तयारी छ । त्यही अनुसार दलहरुले मन्त्रीको टुङ्गो लगाउन छलफललाई तीव्र पारेका छन् । दलहरुबीच भएको सहमति अनुसार एमालेले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादीले प्रधानमन्त्रीबाहेक चार मन्त्री र एक राज्यमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि तीन मन्त्री र एक राज्यमन्त्री तथा राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । एमालेबाट विमला राई पौड्याल, पदम गिरी, भगव...

निर्वाचनका लागि ८४ दल दर्ता

काठमाडाैं : आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताको निवेदन दिएका छन्।सरकारले निर्वाचन आयोगको परामर्शमा यही साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि एकै चरणमा निर्वाचनको मिति घोषणा गरेपछि दिइएको दल दर्ता अवधिको अन्तिम दिन आजसम्म ती दलले दर्ताका लागि निवेदन दिएका हुन्।आयोगले ती दलको मूल दर्ता र दर्ता मिति, पार्टीको नाम, पार्टीका प्रमुखको नाम, आयोगमा रहेको दल दर्ता नम्बरसमेतको सूचीसहितको विवरण तयार गरेको छ

निर्वाचन आयोगले गर्यो दल दर्ता आव्हान

काठमाडौं, ४ फागुन । निर्वाचन आयोगले दल दर्ता आव्हान गरेको छ । स्थानीय तह निर्वाचनका लागि प्रयोजनका लागि बिहिबारदेखि दल दर्ता आव्हान गरेको हो । निर्वाचन आयोगमा एक सय ६ दल दर्ता भएकामा स्थानीय तहको निर्वाचन प्रयोजनका लागि फेरि दल दर्ता गर्नुपर्नेछ । यसका लागि दलको पूरा नाम, संक्षिप्त नाम, स्थापनाको मिति, केन्द्रीय कार्यालयको ठेगाना, […]

सर्वेन्द्र खनाल नयाँ दल खोल्दै

काठमाडौं, २३ पौष । पूर्वआइजीपी सर्वेन्द्र खनालले नयाँ दल खोल्ने भएका छन् । उनी नयाँ दल खोल्ने तयारीका लागि सक्रिय भएका छन् । खनालले आफूनिकटस्थहरुसँग नयाँ दल दर्ताको तयारीका लागि छलफल बढाएको बुझिएको छ । यसका लागि उनी तनहुँ, नवलपरासी, चितवन, बारा, पर्सा, धनुषालगायतका जिल्लाहरुमा पुगेको बुझिएको छ । नयाँ दलको नाम लगभग जुरिसकेको बुझिएको […]

पुरानासँग मिलेपछि फेरियो नयाँ दलको नाम

नयाँ दल दर्ताका लागि गत बुधवार निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपाल र महन्थ ठाकुरले प्रस्तावित दलको नाम नाम फेरेका छन् । ती दुवै पक्षले दर्ताका लागि निर्वाचन आयोगमा प्रस्ताव गरेको नाम अन्य दलसँग मिल्दोजुल्दो भएको भन्दै आयोगले दर्ता गर्न नमानेपछि सो समूहले नयाँ नाम प्रस्ताव गरेको हो । नेपाल समूहका नेता राजेन्द्र पाण्डे र डा. विजय पौडेलसहितको बिहीबारको छलफलका क्रममा आयोगले उनीहरूलाई नयाँ नाम ल्याउन भनेको थियो । सोहीअनुसार पाण्डे र पौडेललगायतले दलको नयाँ नाम ‘नेकपा एकीकृत समाजवादी’ प्रस्ताव गरेका...

माधव र महन्थको पार्टीको नाम फेरिने

सरकारले राजनीतिक दल विभाजन सहज बनाउने गरी मंगलबार ल्याएको अध्यादेशअनुसार नै निर्वाचन आयोगले दल दर्ताको प्रक्रिया सुरु गरेको छ । तर, आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा प्रस्तावित दुवै दलको नाम भने अन्य दलसँग मिल्दोजुल्दो भएको भन्दै आयोगले प्रस्ताव गरिएकै नाम दर्ता गर्न अनिच्छा देखाएको छ । सो अध्यादेश बुधबार राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नेकपा एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले सो निवेदनउपर अध्ययन सकेर १० दिनभित्रमा नै दर्ताको काम टुंग्य...

आयोगको अनिच्छापछि माधव र महन्थ पार्टीको नाम फेर्दै

काठमाडौं । सरकारले राजनीतिक दल विभाजन सहज बनाउने गरी मंगलबार ल्याएको अध्यादेशअनुसार नै निर्वाचन आयोगले दल दर्ताको प्रक्रिया सुरु गरेको छ । तर, आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा प्रस्तावित दुवै दलको नाम भने अन्य दलसँग मिल्दोजुल्दो भएको भन्दै आयोगले प्रस्ताव गरिएकै नाम दर्ता गर्न अनिच्छा देखाएको छ । सो अध्यादेश बुधबार राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि […] The post आयोगको अनिच्छापछि माधव र महन्थ पार्टीको नाम फेर्दै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.