कानूनी अभिभावकबाट मुक्त भइन् ब्रिट्नी स्पियर्स

चर्चित गायिका ब्रिट्नी स्पियर्सले कानूनी अभिभावक(संरक्षक)बाट मुक्ति पाएकी छन् । लस एन्जलस अदालतले जेमी स्पियर्सलाई कानूनी अभिभावकबाट हटाएसँगै  झन्डै १३ वर्षको दुर्व्यवहारपूर्ण संरक्षकत्वबाट उनी स्वतन्त्र भएकी हुन् ।

सम्बन्धित सामग्री

चर्चित गायिका ब्रिट्नी स्पियर्स बुवाको संरक्षकत्वबाट मुक्त

चर्चित गायिका ब्रिट्नी स्पियर्स बुवाको संरक्षकत्वबाट मुक्त भएकी छन् । अदालतले ब्रिट्नी स्पियर्समाथि उनका बुवाको संरक्षकत्व अन्त्य भएको फैसला सुनाएको हो ।

ब्रिट्नी स्पियर्स बुवाको संरक्षकत्वबाट मुक्त - BBC News नेपाली

न्यायाधीश ब्रेन्डा पेनीले बुधवार जेमी स्पियर्सलाई संरक्षकत्वबाट हटाउँदै ब्रिट्नी स्पियर्सको आर्थिक कारोबार उनकै वकिलहरूले नियुक्त गर्ने लेखापालले हेर्ने गरी निर्णय गरेकी हुन्।

बुवाको संरक्षणबाट मुक्त नभएसम्म ब्रिट्नीले लिइन् स्टेजमा नजाने निर्णय

विगत एक महिनादेखि बुवाको संरक्षणबाट मुक्त हुने स्वतन्त्रताको अदालती लडाइँमा गायिका ब्रिट्नी स्पियर्स संघर्ष गरिरहेकी छिन्। केही दिनअघि बुवालाई संरक्षणबाट हटाउन माग गर्दै ब्रिट्नी स्पियर्सले गरेको आग्रहलाई अदालतले खारेज गरेको थियो। साथै अदालतले जेमी स्पियर्स नै उनको संरक्षक रहने फैसला सुनाएको थियो। सुनुवाईबीच अमेरिकाको लस एन्जल्स उच्च अदालतमा ब्रिट्नीले जजसँग…