सामाजिक सञ्जालमा धम्कीपूर्ण पोस्ट गर्ने फ्लोरिडाका एक व्यक्तिलाई होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन्सले पक्राउ गरेको छ। उनले अमेरिकी अध्यागमन एजेन्सी आइसका अधिकारीहरूलाई गोली हान्नुपर्ने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेको आरोप लागेको छ। फोर्ट मायर्सबाट एचएसआईका विशेष एजेन्टहरूले जोसेफ जियानकोला नामका फ्लोरिडाका एक व्यक्तिलाई पक्राउ गरेका हुन्। होमल्याण्ड सेक्युरिटीले आइसका अधिकारीहरूविरुद्ध ज्यान मार्ने धम्कीहरूमा ८ हजार प्रतिशतले वृद्धि […]
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा एमाले निर्माण गर्न र बलियो बनाउने यात्रामा सहभागी नेता तथा कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गर्नुभएकाे छ। अध्यक्ष ओलीले शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनीहरुलाई आफ्नै घर एमालेमा फर्किन उहाँले आह्वान गर्नुभएकाे हाे। उहाँले आफूले विगतमा एमालेको निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै […]
मुस्ताङ – मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन्। यहाँको लोघेकर दामोदरकुण्ड-४ याराबाट
काठमाडौँ। एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकता तयारी तीव्र भइरहँदा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले छुटेर गएकालाई पार्टीमा फर्किन आह्वान गरेका छन्। फेसबुकमार्फत शुक्रबार भावनात्मक सन्देश लेख्दै ओलीले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र जनताको अधिकारको रक्षा गर्न एमालेले सधैं अग्रपंक्तिमा रहेर नेतृत्व गरेको उल्लेख गरेका छन्। उनले देशको स्वतन्त्रता जोगाउने, लोकतन्त्रको रक्षा गर्ने र […]
१४ कात्तिक, काठमाडौ । जेनजी अगुवा रक्षा बमको संयोजकत्वमा नेपाल जेनजी फ्रन्ट घोषणा भएको छ ।
उनले सामाजिक सञ्जालमा २१ पृष्ठको दस्तावेजसहित फ्रन्ट घोषणा गरेकी हुन् । जेनजी आन्दोलनलाई संस्थागत गर्न भन्दै उनले जेनजी फ्रन्ट गठन …