‘युरोको इतिहास र पहिलो आत्मघाती गोल उपहार पाउने इटालीको अवस्था’

काठमाडौं । युरोकप फुटबलको १६औँं संस्करणको उद्घाटन खेलमा शानदार जित निकाल्दै इटालीले औपचारिक रूपमै उपाधि दावेदारी प्रस्तुत गरेको छ । घरेलु शहर रोममा भएको खेलमा इटालीले टर्कीविरुद्ध ३–०को जित निकाल्यो । योसँगै एक पल्ट युरोकप उपाधि उचालेको इटालीले औपचारिक रूपमै उपाधि दावेदारी प्रस्तुत गरेको हो ।

सम्बन्धित सामग्री

ए डिभिजन लिग : इतिहास रच्दै मछिन्द्र बन्यो च्याम्पियन

३ फागुन, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग २०७६ को उपाधि मछिन्द्र क्लबले जितेको छ । दशरथ रंगशालामा भएको खेलमा आर्मीका खेलाडीले गरेको आत्मघाती गोल मद्दतमा मछिन्द्र पहिलो पटक लिग च्याम्पियन बनेको हो । …