विराटनगर । नेपाली कांग्रेसको विराटनगर–६ को वडा अधिवेशनका क्रममा शुक्रबार दुई पक्षबीच कुटाकुट भएको छ। भलबद्र सेवा समिति केसलियाको सभाहलमा नेतृत्व चयनका लागि मतदान भइरहेका बेला विवाद भएपछि झडप भएको हो। घटनापछि प्रहरीले क्षेत्रीय प्रतिनिधिका उम्मेदवार इरसाद अहमदलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ। कुटाकुटका कारण केही समय रोकिएको मतदान प्रक्रिया पुनः सुरु भएको छ। […]
Biratnagar. Due to continuous rainfall, floods and landslides in the hilly districts of Koshi Province have obstructed main highways and inner road sections. To minimize potential accidents and damage due to adverse weather, the police have banned the operation of vehicles during nighttime in 7 hilly districts of the province.According to the Koshi Province Police Office, transportation has been completely obstructed on various road sections in Panchthar, Ilam, Taplejung, Solukhumbu, and Tehrathum due to floods and landslides. In Panchthar, the Tamor Corridor and the Memeng-Jorpokhari road have been blocked due to increased water flow in the Tumbewa Rural Municipality-2 Nawakhola and...
रौतहट, ९ असोज । अपहरण, शरीर बन्धक तथा सङ्गठित अपराधलगायतका मुद्दामा दोषी ठहर भई हाल जिल्ला कारागार रौतहटमा जेल सजाय भोगिरहेका ‘बारुद सिंह’ भनिने सुरेन्द्रप्रसाद यादवको स्थानीय दुई युवा हत्या प्रकरणमा सक्रियता देखिएको छ । गरुडा नगरपालिका–७ का ३२ वर्षीय नागेन्द्र बैठा र वडा नं २ का २८ वर्षीय प्रमानन्द सहनीको २०६४ साल वैशाख ३१ […]
९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कानुनसम्मत रूपमा निर्माण भइरहेका ऊर्जा आयोजनामा पार्टीसम्बद्ध स्थानीय तह वा नेता–कार्यकर्ताले अवरोध गरे कारबाही गर्ने बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको …