२३ असोज, तनहुँ । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । पौडेलको प्रस्तावकमा सरिता गुरुङ र समर्थकमा सहदेव अधिकारी छन् । पौडेलले उम्मेदवारी दिएकै क्षेत्रमा तनहूँ कांग्रेसका पूर्व सचिव रहेका बास्तोला र […]