काठमाडौं,१४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । तीन दिनसम्म महोत्तरीको जलेश्वरमा बसेको पार्टीको कन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा लामिछानेले आफ्नो प्रतिवेदन पेश गरेका हन् । लामिछानेले आफ्नो प्रतिवेदनमा पार्टीमा अवसर नपाएर रास्वपामा आउनेहरूको प्रवृत्तिगत विश्लेषण समेत प्रतिवेदनमा गरेका छन् । अधिकांश व्यक्तिहरू इमानदार र […]