हिमानी शाह अस्पताल भर्ना

पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छन्।।

सम्बन्धित सामग्री

हिमानी शाह अस्पताल भर्ना, पारस पुगे भेट्न

पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छिन् । उनी उपचारका लागि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएको जनाईएको छ। घाँटीमा समस्या देखिएपछि बुधवार नै उनी उपचारका लागि अस्पतालमा भर्ना भएको बताइएको छ। ...

हिमानी शाह मेडिसिटीमा भर्ना, पारस पनि पुगे

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएकी छिन् । टन्सिलको अप्रेसनका लागि उनी अस्पताल भर्ना भएको बताइएको छ । पूर्वयुवराज पारस शाह पनि अस्पताल पुगेका छन् । पछिल्लो समय पारस-हिमानीको सम्बन्ध सुमधुर थिएन ।

हिमानी शाह अस्पताल भर्ना

काठमाडौँ–पूर्व युवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छन्। घाँटीमा समस्या देखिएका कारण उनि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना भएकी छन्। उनको आबश्यक स्वाथ्य उपचार चलिरहेको अस्पताल स्रोतले जनाएको छ।

पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना

काठमाडौं, भदौ २ । पूर्वयुवराज्ञी हिमानी शाह मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् । रूघा र ज्वरोसहित घाँटीमा समस्या आएपछि बुधबार साँझ उनी मेडिसिटी अस्पताल भर्ना भएकी हुन्। उनी ट्रस्टको कार्यक्रमका लागि अस्ट्रेलियामा रहँदा घाँटीमा समस्‍या देखिएपछि सोमबार नेपाल फर्केकी थिइन्।

हिमानी शाह अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएपछि स्वास्थ्य उपचारको लागि अस्पताल भर्ना हुनुभएको छ । घाँटीमा संक्रमणको आशंका गरिएपछि उहाँलाई बुधबार साँझ ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेकाले उनलाई ‘अब्जर्भेसन’का लागि अस्पतालमा भर्ना गर्नुपरेको स्रोतले जानकारी दिएको छ । पूर्वयुवराज्ञी शाह हिमानी ट्रस्टको कार्यक्रमको शिलशिलामा केही दिनअघि […]

पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना

काठमाडौँ- पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएपछि बुधबार उनलाई ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेकाले उनलाई ‘अब्जर्भेसन’का लागि अस्पतालमा भर्ना गर्नुपरेको स्रोतले जानकारी दिएको छ। पूर्वयुवराज्ञी शाह हिमानी ट्रस्टको च्याप्टर खोल्न केही दिनअघि अष्ट्रेलिया गएकी थिइन्। उनी मंगलबार अष्ट्रेलियाबाट नेपाल फर्केको उनीनिकट स्रोतले जानकारी दिएको छ।

हिमानी शाह अस्पताल भर्ना

पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छन्। अस्ट्रेलियाबाट फर्केदेखि नै अस्वस्थ भएकी उनको स्वास्थ्यमा सुधार नआएपछि आज अस्पताल भर्ना भएकी हुन्।

हिमानी शाह अस्पताल भर्ना

१ भदौ, काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहलाई घाँटी दुख्ने समस्या भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् । गत २४ साउनमा हिमानी ट्रष्टको कार्यक्रममा लागि अस्ट्रेलिया गएकी उनलाई सञ्‍चो नभएपछि बुधबार नेपाल फर्किएकी हुन् । स्वास्थ्यमा थप सुधार नभएपछि उनी बुधबार मेडिसिटी अस्पतालको इएनटी डिपार्टमेन्टमा भर्ना भएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले अनलाइनखबरसँग बताए […]

हिमानी शाह अस्वस्थ, मेडिसिटी भर्ना

पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएकी छन् । अस्ट्रेलियाबाट फर्केदेखि नै अस्वस्थ भएकी उनको स्वास्थ्यमा सुधार नभएपछि बुधबार अस्पताल भर्ना भएकी हुन् । उनी ललितपुरको मेडिसिटीमा भर्ना भएको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए । उनमा घाँटीको समस्याका साथै उच्च ज्वरो रहेको बताइएको छ । उनी अस्पतालको ईएनटी डिपार्टमेन्टमा उपचाररत रहेको पाठकले बताए ।