पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना

काठमाडौँ- पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएपछि बुधबार उनलाई ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेकाले उनलाई ‘अब्जर्भेसन’का लागि अस्पतालमा भर्ना गर्नुपरेको स्रोतले जानकारी दिएको छ। पूर्वयुवराज्ञी शाह हिमानी ट्रस्टको च्याप्टर खोल्न केही दिनअघि अष्ट्रेलिया गएकी थिइन्। उनी मंगलबार अष्ट्रेलियाबाट नेपाल फर्केको उनीनिकट स्रोतले जानकारी दिएको छ।

सम्बन्धित सामग्री

हिमानी शाह अस्पताल भर्ना, पारस पुगे भेट्न

पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छिन् । उनी उपचारका लागि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएको जनाईएको छ। घाँटीमा समस्या देखिएपछि बुधवार नै उनी उपचारका लागि अस्पतालमा भर्ना भएको बताइएको छ। ...

हिमानी शाह मेडिसिटीमा भर्ना, पारस पनि पुगे

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएकी छिन् । टन्सिलको अप्रेसनका लागि उनी अस्पताल भर्ना भएको बताइएको छ । पूर्वयुवराज पारस शाह पनि अस्पताल पुगेका छन् । पछिल्लो समय पारस-हिमानीको सम्बन्ध सुमधुर थिएन ।

पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना

काठमाडौं, भदौ २ । पूर्वयुवराज्ञी हिमानी शाह मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् । रूघा र ज्वरोसहित घाँटीमा समस्या आएपछि बुधबार साँझ उनी मेडिसिटी अस्पताल भर्ना भएकी हुन्। उनी ट्रस्टको कार्यक्रमका लागि अस्ट्रेलियामा रहँदा घाँटीमा समस्‍या देखिएपछि सोमबार नेपाल फर्केकी थिइन्।

हिमानी शाह अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएपछि स्वास्थ्य उपचारको लागि अस्पताल भर्ना हुनुभएको छ । घाँटीमा संक्रमणको आशंका गरिएपछि उहाँलाई बुधबार साँझ ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेकाले उनलाई ‘अब्जर्भेसन’का लागि अस्पतालमा भर्ना गर्नुपरेको स्रोतले जानकारी दिएको छ । पूर्वयुवराज्ञी शाह हिमानी ट्रस्टको कार्यक्रमको शिलशिलामा केही दिनअघि […]

हिमानी शाह अस्पताल भर्ना

पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छन्। अस्ट्रेलियाबाट फर्केदेखि नै अस्वस्थ भएकी उनको स्वास्थ्यमा सुधार नआएपछि आज अस्पताल भर्ना भएकी हुन्।

ज्वरोले सताइएकी हिमानी अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ । केही दिनदेखि ज्वरो र घाँटी दुख्ने समस्याका कारण उनलाई मेडिसिटी अस्पतालमा आज भर्ना गरिएको हो । हिमानी ट्रष्टको कार्यक्रममा लागि उनी गत २४ साउनमा अष्ट्रेलिया गएकी थिइन् । तर, अस्वस्थताका कारण उनी निर्धारित तालिकाभन्दा दुई दिन अघि नै नेपाल फर्किइन् । हिमानी ट्रष्ट […]

पूर्वयुवराज्ञी हिमानी अस्वस्थ, मेडिसिटीमा भर्ना

पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छिन। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको हो। उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणि पाठकले जानकारी दिए । ...

हिमानी शाह अस्वस्थ, मेडिसिटी भर्ना

पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएकी छन् । अस्ट्रेलियाबाट फर्केदेखि नै अस्वस्थ भएकी उनको स्वास्थ्यमा सुधार नभएपछि बुधबार अस्पताल भर्ना भएकी हुन् । उनी ललितपुरको मेडिसिटीमा भर्ना भएको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए । उनमा घाँटीको समस्याका साथै उच्च ज्वरो रहेको बताइएको छ । उनी अस्पतालको ईएनटी डिपार्टमेन्टमा उपचाररत रहेको पाठकले बताए ।