माओवादी केन्द्रको बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार (आज) पनि बस्दै छ । नेता नारायणकाजी श्रेष्ठका अनुसार कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने छ ।  मंगलबारदेखि जारी स्थायी कमिटी बैठकमा विभिन्न विषयको कार्यसूची बनाएर छलफल भइरहेको छ । विधान संशोधन, संगठनात्मक कार्यदलको काम, आगामी केन्द्रीय समितिको बैठक,  वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन, सरकारबाट समर्थन फिर्ता र विविध विषयमा कार्यसुची तय गरेको उनको भनाइ छ ।आजको उक्त विषयमाथि थप छलफल गरी नि

सम्बन्धित सामग्री

महरा पक्राउबारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दै - NepaliPatra

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक आज बस्दैछ । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि त्यसबारेमा छलफल गर्न माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको हो । बैठक आज बिहान बस्ने गरि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएका हुन् । बैठकले महरा पक्राउबारे पार्टीको आधिकारिक धारणा तय गर्ने जनाइएको छ । सुन तस्करी […]

पदाधिकारी टुंगो लगाउन बस्दै माओवादी केन्द्रको बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । बैठकले पदाधिकारीको टुंगो लगाउने बताइएको छ ।  हिजो बसेको बैठकले पदाधिकारी छनोट गर्ने बताइए पनि सो विषय यथावत रहेपछि आज पुनः बैठक बस्न लागेको हो ।   प्रवक्ता कृष्णबहादुर महराका अनुसार आज दिउँसो १ बजे बैठक बस्ने छ । पदाधिकारीको...

शर्माको राजीनामा पछि माओवादी केन्द्रको बैठक आज बस्दै

संसद्मा जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । मङ्गलवारका लागि तय गरिएको बैठक शर्माको राजीनामा पछि बिहीबार बस्न लागेको हो ।

माओवादी केन्द्रको बैठक बस्दै, प्रचण्डले जवाफ दिने

२२ असार, काठमाडौं ।नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्दैछ । मंगलबार स्थगित भएको बैठक आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्न लागेको हो । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रचण्डको जवाफपछि आजै बैठक सक्ने माओवादीको तयारी छ । १९ गते पहिलो दिनको […]

माओवादी केन्द्रको बैठक बस्दै, प्रचण्डले जवाफ दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठक आज पनि बस्दै छ । बिहान ११ बजेबाट सुरु हुने बैठकमा आइतबार प्रस्तुत् भएको प्रतिवेदनमाथि सोमबार दिनभर केन्द्रीय सदस्यले राखेको धारणा र उठेका प्रश्नमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिनेछन् ।   आजको बैठकमा पोलिटब्यूरो र स्थायी कमिटी गठनको सम्भावना पनि रहेको नेताहरुले बताएका छन्...

माओवादी केन्द्रको बैठक आज बस्दै

काठमाडौँ, पुस ३ गते । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका...