मुख्यमन्त्री कुलप्रसाद केसी नवलपरासीको बाढी प्रभावित क्षेत्रमा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नवलपरासीको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । पश्चिम नवलपरासीमा बाढी तथा डुबानले भएको क्षतिबारे स्थलगत बुझ्न र प्रभावित घरपरिवार एवं क्षेत्रहरुको अवलोकनका लागि उनी परासी आएका हुन् ।मुख्यमन्त्री केसीले बाढी तथा डुबानमा परेको परासी बजारको अवलोकन गरेका छन् । उनले बाढी प्रभावित पाल्हीनन्दन गाउँपालिकाका विभिन्न वडाको पनि अवलोकन गरेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य घनश्याम यादवका अनुसार मुख्यमन्त्री केसीले सुनवल नगरपालिका–११

सम्बन्धित सामग्री

साइत हेरेर निवासमा सरे मुख्यमन्त्री केसी

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी मुख्यमन्त्री निवासमा सरेका छन्। शुभ साइत हेरेर मुख्यमन्त्री केसी शुक्रबार निवासमा सरेका हुन्। साविक राप्ति प्राविधिक शिक्षालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निवास तयार पारिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको औपचारिक सेवा सुरु गर्ने योजना रहेको छ। तर, केसी निवासमा भने शुक्रबार बिहन ९ बजे सरेका हुन्। मुख्यमन्त्री […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी टिकटबाट बन्चित

२३ असोज, रोल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी मंसिर ४ को निर्वाचनमा उमेदवार बन्न पाएनन् । उनी आवद्ध दल नेकपा माओवादी केन्द्र रोल्पाले उनलाई प्रतिनिधि सभा र प्रदेश सभा (ख) दुवै तर्फ सिफारिस गरे पनि पार्टी केन्द्रले टिकट नदिंदा उनी आसन्न निर्वाचनमा उमेदवार हुनबाट बन्चित भएका हुन् । सिट बाँडफाँटको क्रममा पाँच दलीय गठबन्धनले […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा रोल्पाबाटै दुई आकांक्षी, टिकट पाउन कति सहज ?

१३ असोज, रोल्पा । मंसिर ४ को निर्वाचन पछि गठन हुने लुम्विनी प्रदेश सरकारको मुख्यमन्त्रीमा रोल्पाबाट सत्तारुढ गठबन्धनबाट दुई जना आकांक्षी देखिएका छन् । मुख्यमन्त्रीमा आकांक्षा राख्नेहरुमा बहालवाला मुख्यमन्त्री कुलप्रसाद केसी र नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन रहेका छन् । भाबी मुख्यमन्त्रीका दुवै आकांक्षीको निर्वाचन क्षेत्र र गठबन्धन भने एउटै हो । दुवैको […]

मुख्यमन्त्री केसीले भने : चुनावअघि नै राजधानी दाङमा स्थानान्तरण हुन्छ

१० भदौ, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)ले चुनाव अघि नै प्रदेश राजधानी दाङमा स्थानान्तरण गर्ने बताएका छन् । पूर्वाधार विकास प्राधिकरणको जग्गा एकीकरण आयोजनाको देउखुरीस्थित मुख्य कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले आफ्नै कार्यकालको अन्त्यसम्म राजधानी स्थानान्तरण गरिसक्ने बताएका हुन् । उनले राजधानी निर्माणको लागि कार्य विधि पारित भई प्रदेश सभा भवन बनिसकेको र […]

प्रादेशिक अस्पताल बुटवलको बोलपत्रबारे छानबिन समिति गठन

बुटवल– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको बोलपत्रबारे सरकारले छानबिन समिति बनाएको छ। मुख्यमन्त्री कुलप्रसाद केसी अध्यक्ष रहेको प्रदेश पूर्वाधार विकास समितिकोे बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको बोलपत्रको विषयमा छानबिन गर्न मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको छ। केसीको अध्यक्षतामा बसेको बैठकले बनाएको समितिको सदस्यमा कानुन सचिव राजेन्द्र थापा र ग्रामीण सहरी तथा पर्यटन […]

घरेलु तथा साना उद्योगमार्फत रोजगारी सिर्जना गर्छौं : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेशको विकास  र रोजगारी सिर्जना गर्नका लागि घरेलु तथा साना उद्योगलाई प्रबद्र्धन गर्न लागिएको बताएका छन् । मुख्यमन्त्री केसीले घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै यस्तो बताएका हुन् । सम्बोधनको क्रममा  मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशलाई घरेलु तथा साना उद्योगको हव बनाउनको लागि लुम्बिनी सरकार लागि रहेको बताए ।उनले विकासको मुख्य अधार घरेलु तथा साना उद्योग भएकोले प्रद

लुम्बिनी प्रदेशः मुख्यमन्त्रीका एक महिना उपलब्धिविहीन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी मुख्यमन्त्री भएको सोमबार एक महिना पुग्यो। गठबन्धनका तर्फबाट मुख्यमन्त्री भएका मुख्यमन्त्री केसीले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् भने चालू आर्थिक वर्षका लागि बजेटसमेत ल्याउन सकेका छैनन्। यति मात्र होइन ज...

लुम्बिनी प्रदेशको विकासमा सहयोग माग्दै प्रधानमन्त्रीसमक्ष पुगे मुख्यमन्त्री केसी

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शुक्रवार भेटवार्ता भएको छ। भेटघाटले लुम्बिनीको विकास एवं समृद्धिका लागि नयाँ ढोका खोलेको मुख्यमन्त्री केसीले बताएका छन। आफ्नो २ दिने काठमाडौं बसाइपछि उनले आफ्नो काठमाडौं बसाई उपलब्धिमूलक बनेको प्रतिक्रिया दिए। प्रधानमन्त्री देउवाले लुम्बिनी प्रदेशको विकासका लागि सकेजति पहल गर्ने…

लुम्बिनी प्रदेशका मुख्यमन्त्री र ६ मन्त्रीले लिए सपथ (नामावलीसहित)

लुम्बिनी प्रदेश सरकार सात सदस्यीय बनेको छ । मुख्यमन्त्री कुलप्रसाद केसी र ६ मन्त्रीले बिहीबार सपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराएका हुन् ।  कांग्रेसका डिल्ली चौधरी...