पसलबाट किनेर घरमा ल्याउँदा सोफाभित्र लुकेको भेटियो ५ फिट लामो सर्प

पसलबाट किनेर ल्याएको सोफाभित्र ५ फिट लामो सर्प भेटियो भन्दा पत्याउन गाह्रो पर्ला । तर अमेरिकाको फ्लोरिडामा एक जनाले किनेर घरमा ल्याएको सोफामा सर्प भेटिएको छ । भर्खरै किनेर ल्याएको सोफाभित्र लामो सर्प भेटिएपछि सर्वसाधारण त्रसित बनेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घरमा आएर सर्पलाई नियन्त्रणमा लिएर लगेका छन् । प्रहरीका अनुसार सर्प सोफाभित्र लुकेको थियो । त्यसैले प्रहरीले सोफालाई घरबाहिर निकालेर नियन्त्रणमा लिएको थियो । घरबाहिर निकालेर सोफालाई हल्लाउँदै सर्पलाई सोफाबाहिर निकालिएको जनाइएको छ । 

सम्बन्धित सामग्री

सर्पको टोकाइबाट कपिलवस्तुमा १२ वर्षीय बालकको मृत्यु

आफ्नै घरमा सुत्ने बेडमा सर्पले टोकी उपचारको लागि सर्प दंश उपचार केन्द्र गोरुसिंगे पठाइएको थियो।...

जापानमा सर्पका कारण १० हजार घरमा विद्युत प्रवाह अवरुद्ध

काठमाडौँ– जापानका करिब १० हजार घरमा विद्युत प्रवाह अवरुद्ध भएको छ । विद्युतीय सबस्टेसनमा सर्प फसेपछि ठूलो संख्यामा मानिसहरू अन्धकारमा बस्न बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । सबस्टेसनमा फेसपछि सर्प जलेर मरेको थियो । न्युजविकका अनुसार जापानको फुकुसिमा प्रिफेक्चरका कोरियामा सहरका वासिन्दा केही दिनअघि लोडसेडिङको सामना गरेका थिए । सो दिन जापानमा अत्यधिक तापमान […]

घरमा १ सय २४ बिषालु सर्प पाल्दाको नतिजा……

एजेन्सी । अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका ४९ वर्षीय एक पुरुषले सर्प पाल्दा ज्यान नै गुमाउनु परेको छ । उनले आफ्नो घरमा १ सय २४ वटा विषालु सर्प पाल्दै आएका थिए । उनले पालेका बिसालु सर्पहरूमा कोब्रा, ब्ल्याक माम्बा र १४ फिट लामो बर्मीज अजिंगर सर्प पनि थिए । तर, गत १९ जनवरीमा ती पुरुष सर्पहरूकाबीचमा […]

कोरोना खोप लगाउन घरमा आएका चिकित्सकलाई डराउन यी महिलाले सर्प देखाएपछि ...

कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न यतिबेला भारतमा खोप अभियान नै सञ्चालन भएको छ । विश्वका अधिकांश देशका नागरिकले खोपको प्रतीक्षा समेत गरिरहेका छन् । भारतको राजस्थानमा भने महिलाले खोप लगाउन घरमै आएका चिकित्सकलाई डराउन सर्प देखाएको घटना सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार खोप अभियान चलिरहेका बेला राजस्थानको अजमेर जिल्लास्थित पीसांगन उपखण्ड क्षेत्रकी महिला कमला देवीले खोप लगाउन चाहिनन् । तर सरकारी अधिकारीले खोप लगाउनैपर्ने आग्रह गरे । कमलालाई खोप लगाउने इच्छा नभएकाले उनले उपाय निकालिन् । आफूसँग भए...

नागलाई खुसी (फोटोफिचर)

नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायत विषालु जीवको भय र आगलागी, चट्याङ आदि प्राकृतिक प्रकोपबाट सुरक्षित रहन सकिन्छ भन्ने धार्मिक मान्यता छ ।...

आज नागपञ्चमी

नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत विषालु जीवको भय र आगलागी, चट्याङ आदि प्राकृतिक प्रकोपबाट सुरक्षित रहन सकिन्छ भन्ने धार्मिक मान्यता छ।...

घरमा विषालु सर्प पसेपछि अर्घाखाँचीको झन्द्रेक गाउँ आतंकित

काठमाडौँ : घरमा सर्प पसेपछि अर्घाखाँचीको झन्द्रेक गाउँ आतंकित बनेको छ । पाणिनि गाउँपालिका ७ झन्द्रेकमा रहेको नरेन्द्रप्रसाद बन्जाडेको घरमा विषालु सर्प (किङ कोब्रा) पस्दा गाउँ आतंकित भएको हो ।  आइतबार दिउँसो घरमा पसेको सर्प सोमबारसम्म पनि निस्केको छैन । सर्प पसेपछि परिवारले घर छाडेका छन् । एउटा कोठामा सर्पलाई थुनेर…

घरमा विषालु सर्प पसेपछि अर्घाखाँचीको झन्द्रेक गाउँ आतंकित

काठमाडौँ : घरमा सर्प पसेपछि अर्घाखाँचीको झन्द्रेक गाउँ आतंकित बनेको छ । पाणिनि गाउँपालिका ७ झन्द्रेकमा रहेको नरेन्द्रप्रसाद बन्जाडेको घरमा विषालु सर्प (किङ कोब्रा) पस्दा गाउँ आतंकित भएको हो ।  आइतबार दिउँसो घरमा पसेको सर्प सोमबारसम्म पनि निस्केको छैन । सर्प पसेपछि परिवारले घर छाडेका छन् । एउटा कोठामा सर्पलाई थुनेर…

सर्पले टोके घरमा तुरुन्त गर्नुहोस् यी सात उपाय

मनसुन सुरु भएलगत्तै सर्प बाहिर निस्कने सिलसिला पनि सुरु भएको छ । यस्तो अवस्थामा सर्पदंशको घटनामा पनि वृद्धि भएको छ । आज हामी तपाईंले सर्पले टोकिहालेको अवस्थामा तुरुन्त अपनाउनुपर्ने तरिकाबारे यहाँ जानकारी दिँदै छौं ।सर्पको विष तीन प्रकारका हुन्छ । यसमा हिमोटोक्सिक, न्यूरोटक्सिक र मायोटक्सिक समावेश छन् ।हिमोटोक्सिकः यसले रक्त कोशिकामा आक्रमण गर्दछ । शरिरमा थुप्रै स्थानबाट रक्तश्रावको लक्षण र रगतको बान्ता ।न्यूरोटक्सिकः यसले शरिरको स्नायू प्रणालीमा आक्रमण गर्दछ ।मायोटक्सिकः यस्तो विष भएका सर्प समुन

विषालु सर्प पालेर गुजारा (भिडियो)

अरुको घरमा गाईबाख्रा, हाँसकुखुरा पाल्छन् । तर कपिलवस्तुका हिरालालको घरमा चाहिँ सर्प पालिएको छ । बाबुबाजेले सर्प पालेरै जीविका चलाए । हिरालालले पनि बाबुबाजेको बिँडो थाम्दै सर्प पाल्नुभएको हो ।  सर्पलाई अरु मनपर्ने खानेकुरा सँगै दूध पनि खुवाईन्छ । १४ जनाको परिवार भएको घरमा सम्पत्तिको नाममा ३ वटा सर्प मात्रै छ । खेती...