प्रधानमन्त्री, पूर्वसभामुख र चार पूर्व प्रधान न्यायाधीशलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश

काठमाडौं : सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्री, पूर्व सभामुख र चार जना पूर्व प्रधान न्यायाधीशलाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको छ। न्यायाधीश डा मनोज शर्माको एकल इजलासले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्व प्रधान न्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई…

सम्बन्धित सामग्री

सभामुखको भ्रमणका लागि सदन बन्द गर्नु बेठिक : पूर्वसभामुख ढुंगाना

पूर्वसभामुख दमननाथ ढुंगानाले सभामुखको भ्रमणका लागि संसद बन्द गर्नु ठिक नभएको बताएका छन्। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र संसदका पदाधिकारीहरु १० दिन सदन बन्द गरेर स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर व्यवस्थापिका...

पूर्वसभामुख महरा नर्भिक अस्पताल भर्ना

सुन प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई नर्भिक अस्पताल थापाथलीमा भर्ना गरिएको छ।...

संविधान खतरामा परिसक्योः पूर्वसभामुख ढुंगाना

काठमाडौँ – पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान खतरामा परिसकेको दाबी गरेका छन्। बिहीबार सर्वोच्च अदालत बार एशोसिएशनको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा देशको विगतकै नियती दोहोरिन लागेको बताए। उनले संविधानका असंगतिमा छलफल गर्ने बेला भइसकेको पनि उल्लेख गरे। देशको सबैभन्दा ठूलो राजनीतिक संकट भनेको संवैधानिक अस्थिरता रहेको उनको भनाइ थियो। उनले भने, […]

पूर्वसभामुख महराद्वारा मतदान

रोल्पा – पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले रोल्पाको तारा मावि बामरुकबाट मतदान गरेका छन्।

पूर्वसभामुख महराद्वारा मतदान

काठमाडौँ, वैशाख ३० । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले स्थानीय तह निर्वाचनमा मतदान गर्नुभएको छ । रोल्पा नगरपालिका–१ तारा माध्यामिक विद्यालय केन्द्रबाट उहाँले मताधिकार प्रयोग गर्नुभएको हो । यस्तै पूर्वसभामुख ओनसरी घर्ती र माओवादी नेता वर्षमान पुनले रोल्पा नगरपालिका–७ स्थित उदय माध्यामिक विद्यालयबाट मतदान गर्नुभएको छ । माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि […]

पूर्वसभामुख महराद्वारा मतदान

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन्।  रोल्पा नगरपालिका–१ तारा माध्यामिक विद्यालय केन्द्रबाट उनले मताधिकार प्रयोग गरेका हुन्।

पूर्वसभामुख महराले रोल्पाबाट गरे मतदान

३० वैशाख, दाङ । पूर्वसभामुख कृष्णबहादुर महाराले रोल्पा नगरपालिका–१ मेबाङस्थित तारा माद्यमिक विद्यालयबाट मतदान गरेका छन् । पूर्वसभामुख महराको मतदाता नामावली रोल्पामा भएकाले उनी हिजो नै दाङबाट रोल्पा पुगेका थिए । महरा दाङ क्षेत्र नं. २ बाट निर्वाचित हुन् ।

उच्च अदालतबाट पूर्वसभामुख महरालाई सफाइ

उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी मुद्दाबाट सफाइ दिएको छ।

पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले सफाइ दियो

काठमाण्डाै – यौन दुर्व्यवहारकाे मुद्धामा पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउनुभएको छ । काठमाण्डौ जिल्ला अदालतले दिएको सफाइलाई उच्च अदालत पाटनले सदर गरिदिएसँगै पूर्वसभामुख महराले मुद्दामा सफाइ पाउनुभएको हो । न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले काठमाण्डाै जिल्ला अदालतकै फैसला सदर गर्ने फैसला गरेको हो । पूर्वसभामुख तथा माओवादी केन्द्रका सांसद महराले सचिवालयमा काम गर्ने एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उहाँले २०७६ सालको असोज १४ गते सभामुख पदबाट राजीनामा...

न्याय सम्पादनमा असर पर्ने अभिव्यक्ति छैन : पूर्वसभामुख ढुंगाना

अदालतको अवहेलनासम्बन्धी मुद्दामा पूर्वसभामुख दमननाथ ढुंगानाले आफूले न्यायसम्पादनमा असर पर्ने गरी अभिव्यक्ति नदिएको बताएका छन्