राष्ट्रपति र प्रधानमन्त्रीद्वारा संविधान दिवसको शुभकामना

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताउनुभएको छ ।  संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक...

सम्बन्धित सामग्री

अमेरिकाद्वारा संविधान दिवसको शुभकामना

संयुक्त राज्य अमेरिकाले नेपालको संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेको छ ।

अमेरिकी विदेशीमन्त्रीले दिए संविधान दिवसको शुभकामना

काठमाडौं : संविधान दिवसका अवसरमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले नेपाललाई शुभकामना सन्देश पठाएका छन्।नेपालस्थित अमेरिकी दूतावासले सार्वजनिक गरेको शुभकामना सन्देशमा विदेशमन्त्री ब्लिंकेन‚ अमेरिकी सरकार र अमेरिकी जनताहरूका तर्फबाट संविधान दिवस मनाइरहेका सबै नेपालीप्रति हार्दिक बधाई व्यक्त गरिएको छ। अमेरिकी दूतावासले सार्वजनिक गरेको विदेशमन्त्री ब्लिंकेनको शुभकामना सन्देशमा भनिएको  छ‚ 'संयुक्त राज्य अमेरिकाको सरकार र अमेरिकी जनताहरूका तर्फबाट आफ

अध्यक्ष नेपालद्वारा संविधान दिवसको शुभकामना

काठमाडौँ,३ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणका लागि समाजवादउन्मुख अर्थतन्त्रको आवश्यकता औल्याएका छन् । आठौँ संविधान दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले जनताको सहभागितामा बनाएको संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने र संविधानद्वारा प्रत्याभूत गरिएका नागरिक आकांक्षा पूरा हुने विश्वास व्यक्त गरेका […]

ओमानको अल–अमिरातमा मनाइयो संविधान दिवस

ओमानमा पनि संविधान दिवस मनाइएको छ। संविधान दिवसका अवसरमा ओमानको अल–अमिरातस्थित क्रिकेट मैदानमा ओमानका लागि नेपालकी राजदूत शर्मिला पराजुली ढकाल, ओमान क्रिकेट संघका प्रमुख पंकज खिमजी र उप–कप्तान दीपेन्द्रसिंह ऐरीले केक काटेका थिए।नेपालका कप्तान ज्ञानेन्द्र मल्ल भने बुवाको निधन भएको एक वर्ष नपुगेकाले साथमा उभिएका मात्र थिए। नेपाल र ओमानको झण्डा अंकित केक बनाइएको थियो। ओमानका लागि नेपालका राजदूत ढकालले नेपाली टोलीलाई संविधान दिवसको शुभकामना दिनुका साथै आजको खेलमा

अमेरिकी विदेशमन्त्रीद्वारा संविधान दिवसको शुभकामना

काठमाडौँ– नेपालको संविधान दिवसका अवसरमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले शुभकामना व्यक्त गरेका छन् । विदेशमन्त्री ब्लिङ्केनले आज दिएको शुभकामना सन्देशमा अमेरिकी सरकार र अमेरिकी नागरिकका तर्फबाट नेपाल र नेपाली नागरिकलाई संविधान दिवसका अवसरमा शुभकामना र बधाई व्यक्त गरिएको छ । सन्देशमा उनले दुई देशले विगतदेखि समान प्रकृतिका चुनौतीको सामना गरिरहेको स्मरण गर्दै विशेष गरी कोभिड–१९ […]

रुसी राष्ट्रपति पुटिनद्वारा संविधान दिवसको शुभकामना

असोज ३, काठमाडौं । नेपालको संविधान एवम् राष्ट्रिय दिवसका अवसरमा रुसी महासंघका राष्ट्रपति भ्लादिमिर पुटिनले शुभकामना व्यक्त गरेका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइतवार एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति पुटिनले रसिया र नेपालबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको जनाउँदै विविध क्षेत्रका दुईपक्षीय सहायता अझ अभिवृद्धि हुने विश्वास व्यक्त गरेका हुन् । दुवै देशका जनताको हितमा हाम्रो सम्बन्ध अघि बढ्ने र त्यसले क्षेत्रीय सुरक्षा र स्थायित्व सुनिश्चित गर्ने विश्वास पनि राष्ट्रपति पुटिनले सन्देशमा व्यक्त गरेका छन् ।  उनले राष्ट्रपति भण्डारीको सुस्वास्थ्य सफलताका साथै नेपाली जनताको शान्ति र हितको कामना गरेका छन् । रासस

प्रदेश प्रमुख प्यासीद्वारा संविधान दिवसको शुभकामना

प्रदेश नं १ को प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले ‘मेरो संविधान, हाम्रो संविधान र हामी सबैको संविधान बनिरहोस्’ भनेका छन् ।संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी  गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताबीचको एकतालाई अझ बलियो बनाउन आग्रह गरे ।सन्देशमा भनिएको छ “ सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै सबै प्रकारका विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सु

लोकतान्त्रको संस्थागत विकासका लागि कटिवद्ध छौं : मुख्यमन्त्री भट्ट

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजवाद उन्मुख अर्थतन्त्रलगायतको संस्थागत विकास गर्न प्रदेश सरकार लागिरहेको बताएका छन्।संविधान दिवसको शुभकामना दिँदै उनले संविधानको पूर्ण कार्यान्वयनमार्फत संघीय लोकतन्त्रको संस्थागत विकास, राष्ट्रियताको रक्षा, प्रदेशको समग्र विकास गर्ने तर्फ मन, बचन र कर्मले समर्पित हुन आग्रह गरेका छन्। यस्तै, ऐन कानुनहरुलाई जनताको मर्म र भावना अनुसार घर आँगनमै अधिकार प्रत्याभूत गर्ने कार्यम

प्रदेश प्रमुख गुरुङद्वारा संविधान दिवसको शुभकामना

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वर्तमान संविधानले सबै प्रकारका विभेदको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताका सुत्रमा आबद्ध गरेको बताउनुभएको छ । सातौँ संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले संविधानले सबै उत्पीडनको अन्त्य गरेको छ भन्नुभयो । सन्देशमा नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा …