अमेरिकी विदेशीमन्त्रीले दिए संविधान दिवसको शुभकामना

काठमाडौं : संविधान दिवसका अवसरमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले नेपाललाई शुभकामना सन्देश पठाएका छन्।नेपालस्थित अमेरिकी दूतावासले सार्वजनिक गरेको शुभकामना सन्देशमा विदेशमन्त्री ब्लिंकेन‚ अमेरिकी सरकार र अमेरिकी जनताहरूका तर्फबाट संविधान दिवस मनाइरहेका सबै नेपालीप्रति हार्दिक बधाई व्यक्त गरिएको छ। अमेरिकी दूतावासले सार्वजनिक गरेको विदेशमन्त्री ब्लिंकेनको शुभकामना सन्देशमा भनिएको  छ‚ 'संयुक्त राज्य अमेरिकाको सरकार र अमेरिकी जनताहरूका तर्फबाट आफ

सम्बन्धित सामग्री

उपराष्ट्रपति यादवद्वारा संविधान दिवसको शुभकामना

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । ‘सिङ्गो मुलुकको समृद्धि एवं दिगो विकासका लागि संविधान दिवस, २०८० को हार्दिक शुभकामना व्यक्त गर्दछु’, शुभकामना सन्देशमा उनले भनेका छन्, ‘हजारौँ नेपालीको बलिदान, योगदान आहुति, त्याग, तपस्या र जनताले चुनेका जनप्रतिनिधिमार्फत आठ वर्षअघि नेपालको संविधान, २०७२ […]

ओमानको अल–अमिरातमा मनाइयो संविधान दिवस

ओमानमा पनि संविधान दिवस मनाइएको छ। संविधान दिवसका अवसरमा ओमानको अल–अमिरातस्थित क्रिकेट मैदानमा ओमानका लागि नेपालकी राजदूत शर्मिला पराजुली ढकाल, ओमान क्रिकेट संघका प्रमुख पंकज खिमजी र उप–कप्तान दीपेन्द्रसिंह ऐरीले केक काटेका थिए।नेपालका कप्तान ज्ञानेन्द्र मल्ल भने बुवाको निधन भएको एक वर्ष नपुगेकाले साथमा उभिएका मात्र थिए। नेपाल र ओमानको झण्डा अंकित केक बनाइएको थियो। ओमानका लागि नेपालका राजदूत ढकालले नेपाली टोलीलाई संविधान दिवसको शुभकामना दिनुका साथै आजको खेलमा

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा संविधान दिवसको शुभकामना

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताउनुभएको छ ।  संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक...