भोटेकोशी र ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीले रसुवागढी नाका, स्याफ्रुबेँसी–रसुवागढी सडक र दर्जनौँ पुलमा ठूलो क्षति पुर्याएपछि रसुवाको स्थानीय आपूर्ति मात्र होइन, नेपाल–चीन व्यापारमार्फत देशभर फैलिएको आपूर्ति शृङ्खला पनि प्रभावित भएको छ। बाढीले चीनबाट आउने सामानको ढुवानी अवरुद्ध पार्दा चाडपर्वअघि हुने आयातमा दबाब परेको छ। सडक र पुल पुनर्निर्माणमा अर्बौँ रुपैयाँ लाग्ने प्रारम्भिक आकलनबीच वैकल्पिक […]
काठमाडौँ। मधेश प्रदेश सरकारले आफ्ना निजामती कर्मचारीलाई आन्तरिक पर्यटन काजका नाममा तीनदेखि सात दिनसम्म भ्रमण गर्ने र त्यसबापत एक महिनाको सुरु तलब स्केल बराबर रकम उपलब्ध गराउने व्यवस्था गरेको छ। ‘मधेश प्रदेशस्तरीय निकायका निजामती कर्मचारीहरूको आन्तरिक पर्यटन काजसम्बन्धी कार्यविधि, २०८३’ मार्फत उक्त सुविधा उपलब्ध गराइएको हो। कार्यविधि भदौ ३१ गते प्रदेश राजपत्रमा प्रकाशित भएको उद्योग, […]