नास्टले नेपालमै बनायो विद्युतीय स्कुटर

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विद्युतीय (इलेक्ट्रीक) स्कुटर बनाएको छ । लुम्बिनी प्रदेशसँगको सहकार्यमा नास्टले विद्युतीय स्कुटर बनाएको हो ।  लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा नास्टले विद्युतीय स्कुटर तयार पारेको नास्टको प्रविधि संकायका प्रमुख रविन्द्र ढकालले जानकारी दिए ।  उक्त विद्युतीय स्कुटर परियोजनाको नेतृत्व प्रलाद गुप्ताले गरेका थिए...

सम्बन्धित सामग्री

इनिग्माका विद्युतीय स्कुटर बजारमा

राइजिङ ट्रेडिङ कम्पनीले इनिग्मा ब्राण्डको विद्युतीय स्कुटर बिक्रीका लागि सार्वजनिक गरेको छ।

आकर्षक डिजाइनसहित सार्वजनिक भयो ग्रन्थ ईभीको विद्युतीय स्कुटर, कति छ मूल्य ?

ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिले नेपाली बजारमा विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । शनिबार एक कार्यक्रम गर्दै ग्रन्थ ईभीले एफडी ब्राण्डमा २ वटा माेडलमा विद्युतीय स्कुटर सार्वजनिक गरेको हो ।  कम्पनीले एफ फाइभ र एफ फाइभ ए मोडेलका २ वटा विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । ग्रन्थ ईभीका संस्थापक तथा सीईओ सुजन ढुंगेलले नेपालको माटो सुहाउँदो विद्युतीय स्कुटर लिएर आएको...

विद्युतीय स्कुटर लेभ्निङको नयाँ शोरूम अब सुर्खेतमा

विद्युतीय स्कुटर लेभ्निङको नयाँ शोरूमा सुर्खेतमा उद्घाटन हुने भएको छ । मंगलबार दिउँसो मिस इन्टरनेसनल २०१७ की विजयी नीति शाह र विरेन्द्र नगरपालिकाका मेयर मोहन माया ढकालले संयुक्त रूपमा उक्त शोरूमको उद्घाटन गर्नेछन् ।   लेभ्निङ स्कूटर सुर्खेतको लागि आधिकारिक बिक्रेता श्री गणेश इन्टरनेसनल अटोमोबाइल घोषणा भएको छ ।  लामो समयदेखि विश्व प्रसिद्ध ब्राण्ड बोसको मोटर...

नास्टले बनाएको विद्युतीय स्कुटर सार्वजनिक

८ वैशाख, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विद्युतीय स्कुटर बनाएको छ । बिहीबार उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री फम्फा भुसालले विद्युतीय स्कुटर सार्वजनिक गरेकी हुन् । स्कुटर बनाउन लुम्बिनी प्रदेश सरकारले पनि सहयोग गरेका थियो । स्कुटरलाई सार्वजनिक गर्दै मन्त्री भुसालले प्रदेश सरकारहरुसँग समन्वय गरेर उद्योगको रुपमा नास्टले अगाडि बढाउनुपर्ने बताइन् । […]

सेगवेको विद्युतीय स्कुटर ई १०० नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र फिचर

नेपालमा सेगवेको विद्युतीय स्कुटर ई १०० सार्वजनिक भएको छ । बुधबार सेगवे ई १०० विद्युतीय स्कुटर सार्वजनिक भएको हो ।  सेगवेका लागि नेपालको आधिकारिक आयातकर्ता तथा विक्रेता आईहब प्रालिले सार्वजनिक गरेको हो । यो स्कुटरलाई ५ देखि ६ घण्टामा फुल चार्ज गर्न सकिने छ ।  यो स्कुटर एक पटक फुल चार्ज गर्दा १२० किलोमिटरसम्म कुदाउन सकिने छ । सेगवे ई १०० मा ७४ भोल्टेजको टेलर्ड...

ट्राफिक प्रहरीलाई वर्ल्डलिंकले दियो विद्युतीय स्कुटर

काठमाडौँ– इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई विद्युतीय स्कुटर सहयोग गरेको छ। कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत उपहारस्वरूप विद्युतीय स्कुटर दिएको हो। कम्पनीका कार्यकारी निर्देशक मनोज अग्रवालले ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराईलाई उक्त स्कुटर हस्तान्तरण गरेका छन्। यसबाट ट्राफिक प्रहरीको काममा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे। ‘हामीले सामाजिक उत्तरदायित्वअन्तर्गत […]

वर्ल्ड लिंकले ट्राफिक प्रहरीलाई दियो विद्युतीय स्कुटर

वर्ल्ड लिंक कम्युनिकेसन्स लिमिटेडले ट्राफिक प्रहरीलाई विद्युतीय स्कुटर प्रदान गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई एउटा विद्युतीय स्कुटर दिएको हो ।

बिएमडब्ल्यूले नयाँ विद्युतीय स्कुटर ल्याउने, कति पर्ला मूल्य?

बिएमडब्ल्यूले नयाँ विद्युतीय स्कुटर सिई ०४ सार्वजनिक गर्ने भएको छ। सिई ०४ को कन्सेप्ट सुरुमा सन् २०१७ मा भित्रिएको हो।

याडियाको तीन मोडलका विद्युतीय स्कुटर सार्वजनिक

नेपालमा याडियाको विद्युतीय स्कुटर सार्वजनिक भएको छ। कुजु नेपाल ले बिहीबार नेपाली बजारमा याडिया ब्रान्डका तीन मोडलको विद्युतीय स्कुटर सार्वजनिक गरेको हो।

सन् २०२२ मा हिरोको पहिलो विद्युतीय स्कुटर सार्वजनिक हुने

सन् २०२२ को पहिलो त्रैमासिक, जनवरी-मार्चसम्ममा  कम्पनीले नयाँ विद्युतीय स्कुटर सार्वजनिक गर्ने घोषणा गरेको भारतीय अटो वेभसाइट मोटोरोइड्सले लेखेको छ।