मोरङ – ३(क) मा मनोनयन दर्ता

काठमाडौं । मोरङ ३ (१) मा नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिको समय सीमाभित्र कांग्रेस महासमिति सदस्य लिम्बुले बिहीबार उम्मेदवारी दर्ता गराउनुभएको हो । कांग्रेसका उम्मेदवार एवं प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री ५६ वर्षिय शेखरचन्द्र थापाको निधन भएपछि पार्टीले लिम्बुलाई उम्मेदवार बनाएको […]

सम्बन्धित सामग्री

मोरङ ३ (१)मा लिम्बूको मनोनयन दर्ता

मोरङ । नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ३ (१)मा मानबहादुर लिम्बूले मनोनयन दर्ता गराएका छन् । कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको बुधबार निधन भएपछि लिम्बूले मनोनयन दर्ता गराएका हुन् । उनले निर्वाचन आयुक्त कार्यालय बेलबारी मोरङमा मनोनयन दर्ता गराएका छन् । प्रदेश नं १ का वन, पर्यटन तथा भू–संरक्षणमन्त्री एवं मोरङ क्षेत्र नं ३ ‘१’ का […] The post मोरङ ३ (१)मा लिम्बूको मनोनयन दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मोरङ–३ (१)मा मानबहादुरले गराए मनोनयन दर्ता

काठमाडौं, २४ कात्तिक । मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा मानबहादुर लिम्बुले मनोनयन दर्ता गरेका छन् । सो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि काग्रेसले पुर्व महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति समेत रहेका लिम्बुलाई टिकट दिने निर्णय गरेको हो । निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लाग आज १ बजेसम्मको […]

मोरङ- ३ (१) मा आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ । मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का लागि नेपाली कांग्रेसले आज मनोनयन दर्ता गराउँदै छ । नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निमोनियाको कारण निधन भएपछि आज उम्मेदवारी दर्ता हुन लागेको हो । जिल्ला निर्वाचन कार्यालयले आज उम्मेदवारी दर्ता हुने र त्यसमा दावी विरोधलगायतका प्रक्रिया पूरा गरेर शुक्रबार अन्तिम नामावली प्रकाशन गरिने […] The post मोरङ- ३ (१) मा आज उम्मेदवारको मनोनयन दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मोरङ-३ (१) मा आज मनोनयन दर्ता

काठमाडौं : निर्वाचन आयोगले मोरङ–३ को प्रदेशसभा (१) मा बिहीबार मनोनयन दर्ताको कार्यक्रम तय गरेको छ।कांग्रेसबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि आयोगले उक्त दलका लागि मात्र मनोनयन दर्ताको समय दिएको हो।आज बिहान १० देखि १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ। त्यसपछि दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक लगायतका प्रक्रिया सकेर शुक्रबार दिउँसो ४ बजे निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ।

मोरङ क्षेत्र नं. ३ को प्रदेश सभा १ मा आज मनोनयन दर्ता

२४ कात्तिक, काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का लागि नेपाली कांग्रेसले आज मनोनयन दर्ता गराउँदै छ । नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निमोनियाको कारण निधन भएपछि आज उम्मेदवारी दर्ता हुन लागेको हो । जिल्ला निर्वाचन कार्यालयले आज उम्मेदवारी दर्ता हुने र त्यसमा दावी विरोधलगायतका प्रक्रिया पूरा गरेर शुक्रबार अन्तिम नामावली […]

मोरङ–३ को (१) मा मनोनयन दर्ता आज

निर्वाचन आयोगले मोरङ क्षेत्र नं. ३ को (१) मा मनोनयन दर्ता गर्नका लागि बिहीबार समय तय गरेको छ । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं. ३ को (१) मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधवार आयोगले उक्त दलका लागि उम्मेदवार बिहीबार मनोनयन दर्तासहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो । आयोगका उपसचिव ऋषिराम भुसालले नयाँ निर्वाचन कार्यतालिका अनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मन

मोरङ क्षेत्र नं. ३ को (१) मा बिहीबार मनोनयन दर्ता

निर्वाचन आयोगले मोरङ क्षेत्र नं. ३ को (१) मा मनोनयन दर्ता गर्नका लागि बिहीवार समय तय गरेको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं. ३ को (१) मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधवार आयोगले उक्त दलका लागि उम्मेदवार बिहीबार मनोनयन दर्तासहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो । आयोगका उपसचिव ऋषिराम भुसालले नयाँ निर्वाचन कार्यतालिका अनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनो

मोरङ ३ (१) मा बिहीवार मनोनयन दर्ता

विराटनगर – निर्वाचन आयोगले मोरङ क्षेत्र नं. ३ को १ मा मनोनयन दर्ता गर्नका लागि बिहीवार समय तय गरेको छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं. ३ को (१) मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहनुभएका शेखरचन्द्र थापाको निधन भएपछि बुधवार आयोगले उक्त दलका लागि उम्मेदवार […]

मोरङ – ३ बाट रेखा थापाद्वारा मनोनयन दर्ता

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले आगामी मंसिर ४ गते हुने चुनावको लागि मनोनयन दर्ता गराउनुभएको छ । आइतवार बिहान ११ बजेर २७ मिनेटमा नेतृ थापाले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको हो । नेतृ थापाको प्रस्तावकमा भोला गौतम र समर्थकमा परशुराम सुवेदी हुनुहुन्छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग बोल्दै नेतृ थापाले आफ्नो क्षेत्रमा परिवर्तन गर्नका लागि आफू आएको बताउनु भयो । उहाँले मोरङ क्षेत्र नम्बर ३ ले २० वर्षको अन्तरालमा कहिल्यै विकल्प नपाएको भन्दै अब विकल्पको रुपमा युवाशक्ति ब...

विराटनगरमा ५६ जनाको मनोनयन दर्ता

मोरङ – स्थानीय तह निर्वाचनका लागि विराटनगर महानगरपालिकामा तीन जनाले मेयर पदमा गरी कुल ५६ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयर पदका लागि जनमत पार्टीबाट एक जना बाँकी दुई जना स्वतन्त्र उम्मेदवार हुन्। कार्यालयका अनुसार जनमत पार्टीबाट महानगर समिति अध्यक्ष अरुणकुमार मण्डलले मेयरका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका […]