विश्वकप २०१८ : लिग फुटबलको प्रतिनिधित्व (रोचक तथ्य)

एसियाली राष्ट्रको हकमा साउदी अरब भाग्यमानी मुलुक हो, जसको फुटबल लिग खेल्ने ३० खेलाडीले विश्वकपमा सहभागिता जनाएका छन् ।