काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रस पदमा आएको दुई महिना नपुग्दै संकटमा पर्नुभएको छ । प्रधानमन्त्री बनेदेखि नै विवादमा पर्दै आउनु भएकी ट्रसको संकट गृहमन्त्री सुएला ब्रेवरम्यानले बुधबार अचानक राजीनामा दिएपछि झनै चुलिएको हो । गृहमन्त्री ब्रेवरम्यानले सरकार आफ्ना प्रतिवद्धताहरुबाट बहकिएको आरोप लगाउनु भएको छ । त्यसलगत्तै हाउस अफ कमन्समा बुधबार राति भएको फ्रयाकिङ अर्थात […]