समाजलाई विभाजित गरेर कोही नेता हुन सक्दैन : मन्त्री चौधरी

दोलखा । सहरी विकास मन्त्री मेटमणि चौधरीले जातीय कुरा गरेर नेता बन्न नसकिने धारणा राखेका छन् । थामी समाज दोलखाको छैटौँ वार्षिक अधिवेशनको उद्घाटन गर्दै मन्त्री चौधरीले अबको दुनियाँमा जातीय कुरा गरेर कोही पनि नेता बन्न नसक्ने बताउँदै भने, ‘हिजो एउटा समय थियो, जहाँ एउटा रंगको मान्छे, एउटा डे«सको मान्छे अथवा जेठो छोरोले अथवा एउटा […] The post समाजलाई विभाजित गरेर कोही नेता हुन सक्दैन : मन्त्री चौधरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

जसपा : संसदीय दलको नेता बन्दै अध्यक्ष यादव, नेता चुनेपछि मात्रै मन्त्री पठाउने

काठमाडौं, २९ बैशाख । जनता समाजवादी पार्टी नेपालले संसदीय दलको नेता चुनेपछि मात्रै मन्त्री पठाउने भएको छ। यसअघि जसपाका संसदीय दलका नेता रहेका रामशहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि सो पद खालि रहेको थियो। सो पदमा हालमात्रै संसद्‍मा निर्वाचित भएका अध्यक्ष उपेन्द्र यादवलाई ल्याउने जसपाको तयारी रहेको छ। नेता चुनिएपछि मात्रै जसपाले मन्त्री पठाउने तयारी गरेको […]

कांग्रेस नेता भन्छन्– २००७ सालदेखि १८०० मन्त्री भए, सम्झने मन्त्री कति छन् ?

काठमाडौं, १८ चैत । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले पार्टीभित्र मन्त्रीका निम्ति झगडा गर्न नहुने औंल्याएका छन् । ‘टुटेर गएको गठबन्धन धेरै मिहिनेतपछि फिर्ता आएको छ । कांग्रेसले राष्ट्रपति पाएको छ । केही थान मन्त्री पनि प्राप्त भएको छ । त्यसैले अहिले मन्त्रीका लागि झगडा गर्नुहुँदैन । मैले मन्त्री पाइनँ भने खबरदार वा […]

एमालेमा दर्जन नेता मन्त्री बन्ने दौडमा, काे-को छन् आकांक्षी ?

प्रत्यक्ष सांसद प्राथमिकतामा सत्तागठबन्धनको सबैभन्दा ठूलो दल एमालेमा मन्त्री बन्न एक दर्जन नेता दौडमा छन् । एमालेले प्रत्यक्ष निर्वाचित सांसदलाई मन्त्रीमा प्राथमिकतामा राखेको छ ।राप्रपा, जसपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा...

विकास निर्माण गर्न मन्त्री नै बन्नु पर्छ भन्ने छैन : कांग्रेस नेता सिंह

कांग्रेसका नेता प्रकशमान सिंहले जनताको काम गर्न मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताएका छन् । काठमाडौंको शंखमुलमा शनिबार आयोजित कार्यक्रममा उनले विकास निर्माणका लागि मन्त्री हुनैपर्ने आवश्यकता नभएको औल्याए । उनले भने, ‘म जनप्रतिनिधि हुँ । म मन्त्री प्रधानमन्त्री हुँला नहुँला तर जनप्रतिनिधिको पद त मैसँग छ नी । मैले गर्न सक्ने काम त म त्यसैबाट […]

जातीय कुरा गरेर नेता भइदैन : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले जातीय कुरा गरेर नेता बन्न नसकिने धारणा राखेका छन्।

मन्त्री फेर्ने पार्टीको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन गर्नुपर्छ : नेता खनाल

काठमाडौँ – सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन्। शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सम्मानित नेता खनालले पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन्। आफ्नो पार्टीले […]

माओवादी पार्टीभित्र मन्त्री फेर्ने आवाज उठिरहेको छ : नेता पुन

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्ने आवाज उठिरहेको बताउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरूलाई फेर्नुपर्ने आवाज उठिरहेको बताउनुभयो । पुनले नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीहरू फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्रीहरू फेर्न दवाव परेको बताउनुभयो । उहाँले मन्त्री फेर्ने […]

वरिष्ठ नेता रामचन्द्र पौडेलको जोडबलले मन्त्री भएँ– डोबाटे

गण्डकी प्रदेशका विनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले आफू नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जोडबलले मन्त्री भएको बताउनुभएको छ ।

हमाल कांग्रेसका पुराना नेता भएकाले मन्त्री पाए : रेग्मी

काठमाडौं : नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल कांग्रेसकै पुराना नेता भएकाले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बनाएको स्पष्ट पारेकी छिन्। मन्त्री भएको भोलिपल्ट आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा शुभकामना एवं साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले यस्तो बताएकी हुन्।उनले भनिन्, ‘हाम्रो पार्टीको पुरानो नेता हो। उहाँ पीडित हुनुहुन्थ्यो। उहाँ हाम्रो पार्टीका

खानेपानी मन्त्री थापाले जेलमै पुगेर भेटे विप्लवका नेता ओलीलाई

खानेपानी तथा सरसफाई मन्त्री मणि थापाले ललितपुरको नख्खु कारागार पुगेर प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा नेता हेमन्तप्रकास ओलीसँग भेट गरेका छन् । सरकारले पक्राउ गरेपछि नेता ओलीलाई जेलमा राखिएको छ । कारागारमा खानेपानीको अवस्था बुझ्न नख्खु पुगेका बेला नेता ओलीसँग पनि भेट भएको मन्त्री थापाका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार मन्त्री थापाले कारागारका अन्य कैदीबन्दीसँग पनि भेट गरी खानेपानी र सरसफाईको अवस्थाबारे जानकारी लिएका छन् ।