एमालेको घोषणापत्रमा अटेन माधव र झलनाथ नेतृत्वको सरकार

१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा आफ्नो नेतृत्वको तीन वटामात्र सरकारको चर्चा गरेको छ । २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकार, २०७२ साल र २०७४ सालको केपी शर्मा ओली नेतृत्वको सरकारको मात्र चर्चा गरिएको छ । तर २०६६ जेठमा तत्कालिन एमाले नेता माधवकुमार नेपाल र २०६७ माघमा तत्कालिन एमाले अध्यक्ष झलनाथ […]

सम्बन्धित सामग्री

केपी ओली, माधव नेपाल, झलनाथ र बाबुरामको जम्काभेट, राजनीतिक गफगाफ

काठमाडौं, २ असार । पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको छोरीको विवाह समारोहमा उपस्थित् हुने क्रममा नेताहरुबीच आज भेटवार्ता भएको हो । सो भेटवार्तामा राजनीतिक गफगाफ भएको नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जानकारी दिएका छन् । पछिल्लो […]

‘माधव नेपालवाट झलनाथ पनि दिक्क छन् ‘

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा मुकुन्द न्यौपानेले पार्टी छाडेका छन् । माधवकुमार नेपाल र झलनाथ खनाल पछिको वरियतामा रहेर नेकपा एकीकृत समाजवादी गठन गरेका नेता न्यौपानेले शनिवार पत्रकार सम्मेलन आयोजना गरेर सो पार्टी छाडेको घोषणा गरेका हुन् । न्यौपानेले नेकपा एसमा कम्युनिस्ट चरित्र सकिएर दक्षिणपन्थीको सेवक मात्र बनेको र जति खाएपनि नभरिने नेताहरूको […] The post ‘माधव नेपालवाट झलनाथ पनि दिक्क छन् ‘ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रचण्डपछि माधव र झलनाथ पनि बालुवाटारबाट बाहिरिए

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि नेकपा एकीकृत समाजवादी केन्द्रका नेताहरू पनि प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएका छन् । सत्तारुढ गठबन्धनका नेताहरू सरकार गठनको विषयमा छलफल गर्न बालुवाटारमा भेला भएका थिए । एकीकृत समाजवादीबाट पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटर पुगेका थिए ।सत्तारुढ गठबन्धनमा सरकारको नेतृत्व पहिले कसले गर्ने विषयमा विवाद रहेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैले आफूले पहिलो पालीमा सरकारको नेतृत्व गर्न प

माधव नेपालसँग झलनाथ असन्तुष्ट

काठमाडौं, ८ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच सम्बन्ध चिसिएको छ । मन्त्रीहरु हेरफेरको निर्णय कार्यान्वयनमा ढिलाई भएको भन्दै सम्मानित नेता खनालले अध्यक्ष नेपालसँग असन्तुष्टि राख्दै आएका थिए । आजपनि उनले यो विषयमा अध्यक्ष नेपालको ध्यानाकार्षण गराएका थिए । फेरिन लागेका मन्त्रीहरुले नै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष तत्काल […]

माधव नेपालसँग झलनाथ खनाल किन फायर भए

काठमाडौं, २३ जेठ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पार्टी अध्यक्ष माधवकुमार नेपालसँग असन्तुष्ट भएका छन् । पार्टीले मन्त्रीहरु हेरफेर गर्नेबारे गरेको निर्णय कार्यान्वयन गराउन अध्यक्ष नेपालले नसकेको भन्दै खनाल रुष्ट बनेका छन् । भोलि विहान अध्यक्ष नेपालसँग यसबारेमा एक्लाएक्लै भेटवार्ता गर्ने र कुराकानी गर्ने निधो गरेको खनालले जनाए । पार्टीले मन्त्रीहरु […]

माधव नेपाल, झलनाथ र बामदेवविनाको एमालेमा ओलीको फराकिलो जीत

काठमाडौं, १४ मंसिर । नेकपा एमालेका अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले प्रतिष्पर्धी भीम रावललाई ठूलो मतान्तरले पराजित गर्दै जित हासिल गरेका छन् । दुवैबीच १७ सयभन्दा बढी मतान्तर देखिएको छ । ओलीले दोस्रोपटक अध्यक्ष निर्वाचित हुँदा एमाले फुटिसकेको छ । उनका पुराना सहकर्मीहरु पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल छैनन् । […]

माधव र झलनाथ एमाले नै माओवादीमा विलय गर्न तयार हुनुहुन्थ्यो : महेश बस्नेत

काठमाडौं : नेकपा एमालेका युवा नेता महेश बस्नेतले माधव नेपाल र झलनाथ खनाल एमालेलाई माओवादी केन्द्रमा विलय गराउन खोजेको आरोप लगाएका छन्। पार्टी विभाजनपछि नेता नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) दर्ता गरिसकेपछि ललितपुरमा आयोजित युवा संघको भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले भने, ‘केपी ओली उपचारको क्रममा जाँदा माधव नेपाल र झलनाथ खनालले मरुन् भनेर धुप हाले। उहाँहरु एमालेलाई प्रचण्डसँग मिलेर माओवादी केन्द्रमा विलय गराउन तयार हुनुहुन्थ्यो।’आफ्नो व्यक्तिगत स्वार्थको लागि जस्

माधव नेपाललाई झलनाथ र बामदेवको साथ

काठमाडौं, २ भदौ । नेकपा एमाले विभाजन गरी नेकपा एमाले (समाजवादी) बनाउन माधवकुमार नेपाललाई पदाधिकारीमध्ये झलनाथ खनाल र बामदेव गौतमले मात्र साथ दिएका छन् । आज निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिन नेपालसँर्ग बामदेव गौतम मात्र पुगेका छन् । नयाँ दिल्लीमा उपचाररत एमाले वरिष्ठ नेता झलनाथ खनालको भने हस्ताक्षर आइपुगेको छ । माधव नेपाललाई नयाँ […]

माधव-झलनाथ पक्षको केन्द्रीय समिति बैठक स्थगित

२० साउन, काठमाडौं । नेकपा एमालेको माधव-झलनाथ पक्षले बुधबार बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको हो । अध्यक्ष केपी शर्मा ओली पक्षसँग तिक्तता बढेको बेला माधव नेपाल-झलनाथ खनाल पक्षले बुधबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बोलाएको थियो । माधव नेपाल पक्षका एमाले केन्द्रीय सदस्य मेटमणि चौधरीले […]

वरिष्ठ नेताद्वय झलनाथ र माधवसहित ११ सांसदमाथि कारबाही

काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपालसहितका सांसदमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । आज बसेको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीसहितका ११ सांसदसँग स्पष्टीकरण माग्ने निर्णय गरेको हो । स्पष्टीकरण सोधिएका झलनाथ, माधव र भीम रावलबाहेक […]