केपी ओली, माधव नेपाल, झलनाथ र बाबुरामको जम्काभेट, राजनीतिक गफगाफ

काठमाडौं, २ असार । पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको छोरीको विवाह समारोहमा उपस्थित् हुने क्रममा नेताहरुबीच आज भेटवार्ता भएको हो । सो भेटवार्तामा राजनीतिक गफगाफ भएको नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जानकारी दिएका छन् । पछिल्लो […]

सम्बन्धित सामग्री

परिक्रमासँग पराजित पराक्रम

राजनीति नफाप्ने निष्कर्षमा पुगेपछि केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपाल रोजीरोटीका लागि व्यापार गर्ने निधोमा पुगेछन्। साथीभाइको सल्लाह सुझावअनुसार उनीहरुले पेट्रोल पम्प खोले। पेट्रोल पम्प खोलेको थुप्रै समय हुँदासम्म एउटा गाडी पनि तेल भर्न नआएपछि चकित भए। यसो हुनुको रहस्य खुल्यो– पम्प भवनको दुईतलामाथि बनाइएको रहेछ। पम्प नचलेको झोंकमा त्यही ठाउँमा रेष्टुरेन्ट खोल्ने […]

माधव नेपालहरूलाई केपी ओली सत्तामा फर्किने डर देखियाे : प्रदीप ज्ञवाली

नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवालीले माधव नेपाल लगायतका नेताहरूले स्वार्थको राजनीति गरिरहेको आरोप लगाएका छन् ।

विभाजनको दोष पूरै माधव नेपाललाई जान्छ : खगराज अधिकारी

सरकारले बुधबार राजनीति दलसम्बन्धी अध्यादेश जारी गरेपछि राजनीतिक दलहरुमा तरंग पैदा गर्‍यो । अन्ततः एमाले अध्यक्ष केपी ओली पक्ष र वरिष्ठ नेता माधव नेपाल पक्ष विभाजित भयो । दुवै पक्षले विभाजित हुनुमा एकअर्कालाई आरोप लगाए । यसै सन्दर्भमा एमालेेका नेता खगराज अधिकारीसँग गरिएको कुराकानी :

प्रचण्ड, नेपाल र ओलीको वरपर घुमिरहेको राजनीति र लोकतन्त्रमाथि प्रश्न

काठमाडौं। नेकपा एमाले माधव नेपाल समूहको बैठक बस्ने सूचना सार्वजनिक भएसँगै नेकपा एमाले केपी ओली समूहले एक विज्ञप्ति सार्वजनिक गर्दै पार्टीको कुनै पनि बैठक नरहेको बताएको छ। नेपाल पक्षले केन्द्रीय कमिटी बैठक प्रति ओलीले विज्ञप्ति निकालेर काउण्टर दिएका छन्।

कर्णाली प्रकरणले एमालेमा कस्तो असर ?

सत्तारुढ एमालेमा अध्यक्ष केपी ओली र नेता माधव नेपाल समूहको प्रतिशोध र बदलाको राजनीति कर्णालीमा छताछुल्ल भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन पार्टी ह्विप उल्लंघन गर्दै नेपाल पक्षका...

सरकारमा लुट, प्रतिपक्षमा गुट

राजनीति नफाप्ने निष्कर्षमा पुगेपछि केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपाल रोजीरोटीका लागि व्यापार गर्ने निधोमा पुगेछन् । साथीभाइको सल्लाह सुझावअनुसार उनीहरुले पेट्रोल पम्प खोले । पेट्रोल पम्प खुलेको थुप्रै ...