ऋण लगाएर, सापट लिएर भए पनि जनतालाई खोप दिन्छौंः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताहरुलाई जसरी भए पनि खोप प्रदान गर्ने बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले ऋण लगाएर, सापट लिएर भए पनि जनतालाई खोप दिने प्रतिबद्धता जनाएका हुन् ।

सम्बन्धित सामग्री

जनताकाे आदेशमा सरकार र पार्टी चल्नुपर्छ : प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले जनता देशका मालिक भएकाले उनीहरूले गर्ने निर्णयको आधारमा सरकार र राजनीतिक दल चल्नुपर्ने बताउनुभएकाे छ । प्रेसले पनि जनतालाई सुसूचित गराउने, जागरण ल्याउने काममा सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेकाे उहाँकाे भनाइ थियाे ।    नेपाल प्रेस युनियनले तिहारलगायतका चाडपर्वको अवसरमा आज साेमवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भन्नुभयाे, ‘जनतालाई के विश्वास दिलाउन चाहन्छु भने– जनता यो दे...

जनतालाई अधिकार सम्पन्न बनाउन सरकार तयार छः प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनले लोकतन्त्र र संविधानको रक्षा गरेको बताएका छन्। सोमबार नेपाल प्रेस युनियनले काठमाडौँमा तिहारको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले जनताको सहयोग र निर्देशनमा सरकार र पार्टी चलाउनुपर्ने भन्दै जनतालाई अधिकार सम्पन्न बनाउन सरकार तयार रहेको बताए। उनले भने,’जनताको […]

प्रहरी सरकार र जनताबीच नजिकको साथी : प्रधानमन्त्री देउवा

३१ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीले सरकार र जनताबीच नजिकको साथीका रुपमा भूमिका खेलेको बताएका छन् । ६७ औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै देउवाले भने, ‘जनतालाई सरकारसँग जोड्ने काम प्रहरीले गरेको छ ।’ उनले शान्ति सुरक्षा विकास निर्माणका लागि अपरिहार्य तत्व भएको बताउँदै भने, ‘यसमा […]

जनतालाई महामारीबाट जोगाउन सरकार लागि परेको छ : प्रधानमन्त्री देउवा

काठमाडाैं  ।  हामी कोभिड–१९ महामारीको सामना गरिरहेका छौँ । सर्वसाधारण नागरिकहरूको जनजीविका तथा समाजमा परेको प्रभाव वा विश्वव्यापी महामारीको प्रभाव अत्यन्त महत्त्वपूर्ण हो । यसै सन्दर्भमा नेपाल चिकित्सक संघले गत वर्ष नेपालमा महामारीको तयारीका विषयमा केन्द्रित रहेर पहिलो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनको आयोजना गरेको थियो । त्यसैको निरन्तरता स्वरूप यस वर्ष ‘महामारीपछिको चुनौती, उपलब्धी र […]

टेबल टेबलका शासन बन्द हुनुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सेवालाई सर्वोपरी ठानी मन्त्रालय, विभाग र कार्यालयका टेबलटेबलमा हुने शासन अन्त्य गर्न निर्देशन दिनुभएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्री र सचिवहरूको बैठकमा उहाँले जनताले सरकारबाट पाउने सुविधा सहज र चुस्त रुपमा उपलब्ध गराउन निर्देशन दिनुभएको हो । “तपाईँहरूले सरकारी कार्यालयका टेबल टेबलका शासन आजैदेखि बन्द गराउनुहोस्”, …

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : प्रधानमन्त्री देउवा

काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र नागरिकलाई केन्द्रमा राखेर सत्यतथ्य र आधिकारिक समाचारमार्फत् आम जनतालाई सुसूचित गराउने दायित्व बहन गर्न राससलाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज राससका नवनियुक्त कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गरेको शिष्टाचार भेटका अवसरमा उनले जनताको मनोवल बढाउने गरी सकारात्मक एवं रचनात्मक समाचार सम्प्रेषण गर्न सुझाव दिएका हुन्। मुलुकको समाचार समितिका […]

एमसीसीबाट सबैभन्दा फाइदा बुटवल क्षेत्रका जनतालाई : प्रधानमन्त्री देउवा

वैशाख २४, बुटवल । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) ले सबैभन्दा फाइदा बुटवल क्षेत्रका जनतालाई हुने बताउनुभएको छ । उहाँले यो परियोजनाले बुटवलदेखि भालुवाङ हुँदै लमहीको दाङ देउखुरीसम्म अत्यन्तै बलियो, महत्वपूर्ण चौडा सडक छिटै नै बिस्तार हुने पनि बताउनुभएको छ । नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनले शनिवार बुटवलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले  हालै संसद्बाट पारित भएको एमसीसी विनाब्याजको अमेरिकी अनुदानको परियोजना भएको स्पष्ट गर्दै संसदबाट एमसीसी पास भएपछि नेपाललाई अमेरिकाले दिने सहयोग थप बढ्दै जाने बताउनुभयो । यस्ता अनुदान सहयोगका परियोजनाका काम राम्रोसँग पारदर्शी ढङ्गले भएमा अमेरिकालगायत धेरै मुलुकबाट समेत अनुदान सहयोग आउने उहाँको भनाइ थियो ।    उहाँले गठबन्धनको भविष्यबारे कसैले पनि शङ्का नगर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले यो गठबन्धनलाई टिकाएर लैजान निर्वाचनमा सबैले गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको पनि स्पष्ट गर्नुुभयो ।      उहाँले बुद्धको जन्मस्थल लुम्बिनीको विकासमा सरकार लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले लोकतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धन आवश्यक रहेको पनि बताउनुभयो ।    प्रधानमन्त्री देउवाले अहिले कुनै पनि पार्टीको एकल सरकार बन्ने अवस्थाः नरहेको उल्लेख गर्दै संसदमा कसैको पनि बहुमत नरहेकाले पनि गठबन्धन आवश्यक रहेको बताउनुभयो ।

जनतालाई नढाँट

समयले घक्र्याउँदै ल्याएपछि प्रधानमन्त्री देउवा र माओवादीअध्यक्ष प्रचण्डले गत असोजमै एमसीसी मुख्यालयलाई पत्र लेखी गरेका वाचा र प्रतिबद्धता स्वयं एमसीसी कार्यालयले स्मरण गराएपछि यसले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ । एमसीसी’bout गोप्य राखिएका थैलाका मुखहरू एकपछि अर्कोगरी खुल्दै जान थालेपछि नेताहरूले जनतासँग गर्नुपर्ने कुरा बाहिरकासँग र बाहिरका सँग गरिनुपर्ने कूटनीतिक कुरा जनतासँग गरिरहेको खुलेको […] The post जनतालाई नढाँट appeared first on राजधानी राष्ट्रिय दैनिक.

जनतालाई कोभिड प्रकोपबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले  जनतालाई कोभिड प्रकोपबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।