३१ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीले सरकार र जनताबीच नजिकको साथीका रुपमा भूमिका खेलेको बताएका छन् । ६७ औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै देउवाले भने, ‘जनतालाई सरकारसँग जोड्ने काम प्रहरीले गरेको छ ।’ उनले शान्ति सुरक्षा विकास निर्माणका लागि अपरिहार्य तत्व भएको बताउँदै भने, ‘यसमा […]