जीडीपीको निराशाजनक तस्बिर

चालू आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २.१६ प्रतिशतमा सीमित हुने केन्द्रीय तथ्यांक कार्यालयको प्रक्षेपण अहिलेको अर्थतन्त्रको अवस्थालाई हेर्दा वास्तविक देखिएको छ । सरकारले यो वर्षको बजेटमा ८ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको थियो, जुन वास्तविक आधारमा गरिएको थिएन । सरकार मात्र होइन विश्व बैंक, एसियाली विकास बैंक, आईएमएफजस्ता निकायहरूले पनि यो वर्ष […]

सम्बन्धित सामग्री

राजस्व असुली र त्यसको प्रभाव

अघिल्ला वर्षहरूमा प्रायः सबै सरकारको कमजोरी पुँजीगत खर्च बढाउन नसक्ने देखिए पनि राजस्व असुली करिब लक्ष्यअनुसार हुँदै आएको थियो । तर, यस वर्ष राजस्व असुलीको तस्बिर निकै निराशाजनक बनेको छ । यो वर्ष सरकारले राजस्व असुलीको लक्ष्य त्यति धेरै महत्त्वाकांक्षी पनि राखेको थिएन । तर, असुली भने गत वर्षको जति पनि भइरहेको छैन । यसले […]

भाजपाको जीतले विपक्षीका लागि २०२४ को यात्रा झनै कठिन भयो : योगेन्द्र यादव

पाँच वटा राज्यमा भएको विधानसभा निर्वाचनको परिणामको तस्बिर स्पष्ट भएको  छ । उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर र गोवामा भाजपा अगाडि छ भने पञ्जाबमा आम आदमी पार्टीले शानदार जित हात पार्न लागेको छ । यसैबीच, राजनीतिक कार्यकर्ता तथा एक पटक आम आदमी पार्टीसँग आबद्ध योगेन्द्र यादवले परिणाम निराशाजनक भए पनि आश्चर्यजनक नभएको बताएका छन्।किसान आन्दोलनमा मुखर रहेका योगेन्द्र यादव भन्छन्, 'यो परिणाम भारतको आत्मा बचाउनको लागि गरिएको संघर्षमाथि ठुलो झट्का हो ।'  एक समाचार च्यानलसँग कुरा गर्दै योग

अर्थतन्त्रको वर्तमान तस्बिर र दलीय दायित्व

पछिल्ला आर्थिक परिसूचकांकहरूले अर्थतन्त्र संकटउन्मुख हँुदै गएको देखिन्छ । तर, सरकार तथा सरोकारवाला राजनीतिक दलहरू अर्थतन्त्रको निराशाजनक अवस्थाबीच आफ्नै लयमा हिँडिरहेका छन् ।चालू आर्थिक वर्ष २०७८÷०७९ को पछिल्लो साढे चार महिनाको राजस्व असुलीमा केही प्रगति भए पनि पुँजीगत खर्चको अवस्था निकै कमजोर छ । महालेखा परीक्षकको कार्यालयको पछिल्लो साढे चार महिनाको तथ्यांकअनुसार २६ अर्ब अर्थात् […]

शिक्षा क्षेत्रको निराशाजनक तस्बिर

नेपालको संविधानको धारा ३१ मा शिक्षासम्बन्धी मौलिक हकको व्यवस्था छ । त्यसअनुसार आधारभूत शिक्षामा प्रत्येक

पर्यटक आगमनको निराशाजनक तस्बिर

राज्यले धूमधामका साथ नेपाल भ्रमण वर्ष मनाइरहँदा अघिल्लो वर्षको पर्यटक आगमनको तथ्यांकले नमीठो झट्का दिएको छ । सन २०१९ मा अघिल्लो वर्षभन्दा १.७५ प्रतिशत कम अर्थात् ११ लाख ५२ हजार मात्र पर्यटक नेपाल भित्रिएका छन् । २० लाख पर्यटक नेपाल ल्याउने महŒवाकांक्षी लक्ष्य लिइरहेको नेपालले साविकभन्दा झन्डै ७४ प्रतिशत बढी पर्यटक नेपाल ल्याउनुपर्छ । नेपालको इतिहासमा हालसम्म पर्यटक आगमनको वृद्धिदर ३० प्रतिशत हाराहारीभन्दा बढी भएको छैन ।

विकास आयोजनाका प्राथमिकता तोक

आर्थिक वर्ष सकिन अब चार महिनामात्र बाँकी छ र बितेका आठ महिनाको बजेटको कार्यान्वयन स्थिति हेर्ने हो भने निकै निराशाजनक तस्बिर देखा पर्छ । नेपाल राष्ट्र बैंकले भर्खरै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो सात महिनाको आर्थिक समीक्षा प्रतिवेदनअनुसार गत वर्षको यसै अवधिको तुलनामा सरकारको कुल खर्च ३.१ प्रतिशतले घटेको छ, जसमध्ये चालू खर्च ८.६ प्रतिशतले घटेको छ । पुँजीगत खर्च ५.९ प्रतिशतले बढेको देखिए पनि रकमगत आधारमा सन्तोष गर्ने ठाउँ छैन ।