काठमाडौँ । उपत्यकाको वसन्तपुर दरबार क्षेत्र यतिबेला वर्षात्को बिदाइसँगै आउने सांस्कृतिक उत्सव इन्द्रजात्राको सङ्घारमा उभिएको छ। बर्सेनि मनाइने ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको मुख्य मेरुदण्ड मानिने लिङ्गो (नेपाल भाषामा ‘यःसिं’) काभ्रेको नालास्थित वनबाट विधिपूर्वक काठमाडौँ भित्र्याइएको छ। नालाको वनबाट काठमाडौँसम्म यो भारी लिङ्गोलाई जनशक्तिका भरमा तानेर ल्याउने परम्परा आफैँमा इन्द्रजात्राको एक रोमाञ्चक र महत्त्वपूर्ण सांस्कृतिक […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाम परिवर्तन गर्न सरकारसँग माग गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपाका प्रवक्तासेमत रहेका सांसद खरेलले कोषको नाम ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न उपयुक्त हुने धारणा राखे। बाढी, पहिरो, डुबान, कटान तथा आगलागीजस्ता घटनालाई ‘दैवी प्रकोप’ भन्न नमिल्ने उनको […]