बेलायती प्रधानमन्त्री जोनसनले दिए पार्टी नेताबाट राजीनामा

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएका छन् । पछिल्ला दुई दिनमा बोरिस जोनसनको क्याबिनेटका धेरै मन्त्रीहरूले राजीनामा दिएका छन् र धेरै सांसदहरू उनको विरुद्धमा उभिएका छन् । उनको राजीनामापछि अब कन्जरभेटिभ पार्टीमा नेता पदका लागि प्रतिस्पर्धा हुने र अक्टोबरमा पार्टीको महाधिवेशनमा नयाँ प्रधानमन्त्रीको घोषणा गरिनेछ । यसैबीच, बोरिस जोनसनले […] The post बेलायती प्रधानमन्त्री जोनसनले दिए पार्टी नेताबाट राजीनामा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

बाेरिस जाेनसनद्वारा दलका नेताबाट राजीनामा, केही समय प्रधानमन्त्रीमा निरन्तरता

बेलायती प्रधानमन्त्री बाेरिस जाेनसनले कन्जर्भेटिभ पार्टीकाे नेता पदबाट राजीनामा दिनुभएकाे छ । आज बिहीवार पार्टीकाे नेता पदबाट राजीनामा दिनुअघि उहाँले राष्ट्रका नाममा सम्बाेधन गर्नुभयाे ।  बाेरिस जाेनसनले पार्टीकाे नेताबाट राजीनामा दिए पनि अर्को प्रधानमन्त्री चयन हुनु अघिसम्म प्रधानमन्त्रीका रूपमा रहिरहनु हुनेछ । यही गर्मीयाममा कन्जर्भेटिभ पार्टीमा नयाँ नेतृत्व छान्ने प्रक्रिया सुरु हुने र आउँदाे अक्टाेबरमा पार्टी सम्मेलन हुनुअघिसम्म नयाँ प्रधानमन्त्रीकाे घाेषणा हुने बीबीसीले जनाएकाे छ । उहाँले नयाँ ने...

पार्टी नेताबाट बेलायती प्रधानमन्त्री बोरिसको राजीनामा

लण्डन : विभिन्न काण्डमा फसेका बेलायती प्रधानमन्त्री बोरिस जन्सनले पार्टीको नेता पदबाट राजीनामा दिएका छन्। बेलायती सञ्चारमाध्यमका अनुसार जन्सनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएका हुन्।बीबीसीका अनुसार राजीनामापछि पनि उनी केही समय प्रधानमन्त्री पदमा रहनेछन्। जन्सनले आज देशका नाममा सम्बोधन गर्नेछन्। यसअघि देशका नयाँ अर्थमन्त्री नदिम जावाहीले जन्सनले पद छोड्नुपर्ने बताएका थिए । जन्सनले राजीनामा दिनुपर्ने माग गरी ५० जना अधिकारीले राजीनामा दिएका थिए। यसअघि बुधबार बोरिस जन्सनलाई अप्ठे

बेलायती प्रधानमन्त्री जोन्सनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने

२३ असार, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएका छन् । शरद ऋतुसम्म प्रधानमन्त्रीमा भने रहिरहने उनले बताए । पछिल्लो समय एकपछि अर्को मन्त्रीले राजीनामा दिएपछि जोन्सनमाथि सरकार छाड्नुपर्ने दबाव बढेको थियो । तर उनले प्रधानमन्त्रीको साटो पार्टी नेताबाट राजीनामा दिने तयारी गरेका हुन् । यौन दुर्व्यवहारमा संलग्न रहेका व्यक्तिलाई […]