जनसंख्या ३ करोड ननाघ्ने

काठमाडौं, कार्तिक २६ । देशमा बिहीबार राष्ट्रिय जनगणना–२०७८ सुरु भएको छ। नेपालको जनसंख्या यसअघि प्रक्षेपण गरेभन्दा केही कम हुने आकलन केन्द्रीय तथ्यांक विभागले गरेको छ। राष्ट्रिय जनगणना २०७८ बारे बुधबार जानकारी दिँदै विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जन्मदर घटेकाले जनसंख्या पनि प्रक्षेपण गरेभन्दा कम हुने अनुमान गरिएको बताएका छन्।विगतको जनसंख्या वृद्धिदरलाई आधार मानेर यसपटक मुलुकको जनसंख्या […]

सम्बन्धित सामग्री

अनुसन्धान भन्छ– डुब्दैछन् एसियाका ठूला शहरहरू, भारतकाे ३ करोड जनसंख्या जोखिममा

सो जर्नलका अनुसार सन् २१०० सम्ममा शहरहरू डुबानमा पर्दा ५ करोड मानिसहरू प्रभावित हुनेछन् जसमध्ये भारतकाे मात्र ३ करोड जनसंख्या प्रत्यक्ष रुपमा प्रभावित बन्नेछ ।

जनसंख्या तीन करोड पुग्छ भन्ने  हाम्रो प्रक्षेपणलाई गलत भन्न मिल्दैन

मुलुकको जनसंख्या तीन करोड कट्ने विभागको प्रक्षेपण थियो, तर प्रारम्भिक तथ्यांकले त त्यस्तो देखाएन नि?  जनसंख्याको प्रक्षेपण गर्दा मुख्यतः तीन विषयलाई ध्यान दिइएको हुन्छ । ती सन्तान उत्पादन दर, बसाइँसराइ र शिशु...

किन बढेन नेपालको जनसंख्या?

काठमाडौं, माघ १३ । २०६८ सालको जनगणनाको वृद्धिदरलाई आधार मानेर ३ करोड नेपालीको जनसंख्या रहेको भन्दै आए पनि २०७८ सालको जनगणनाले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८३ मात्रै देखाएको छ । २०६८ सालमा वार्षिक जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेकोमा हाल आएर वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत मात्र रहेको […]

अमेरिकी तथ्यांक ब्यूरो : विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुग्यो

विश्वको जनसंख्या ७ करोड ४० लाख बढेको छ । अमेरिकी तथ्यांक ब्यूरोका अनुसार यो सँगै विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो । चीनको जनसंख्या १ अर्ब ४० करोड पुगेको छ । जनसंख्याको दृष्टिले भारतले चीनलाई पछ्याइरहेको छ । भारतको जनसंख्या १ अर्ब […]

विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुग्यो

विश्वको जनसंख्या ७ करोड ४० लाख बढेको छ । अमेरिकी तथ्यांक ब्यूरोका अनुसार यो सँगै विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो । चीनको जनसंख्या १ अर्ब ४० करोड पुगेको छ ।जनसंख्याको दृष्टिले भारतले चीनलाई पछ्याइरहेको छ । भारतको जनसंख्या १ अर्ब ३८ करोड पुगेको छ । आगामी तीन वर्षभित्र भारतले चीनलाई उछिन्ने अनुमान गरिएको छ । तीन वर्षपछि भारतले चीनलाई उछिन्नेब्यूरोका अनुसार जनसंख्याको दृष्टिले अमेरिका विश्वकै तेस्रो ठूलो देश बनेको छ । अमेरिकाको

विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुग्यो, तीन वर्षपछि भारतले चीनलाई उछिन्ने

न्युयोर्क, १८ पुस । विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । अमेरिकी तथ्यांक व्यूरोका अनुसार विश्वको जनसंख्या ७ करोड ४० लाख बढेको छ । चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो । चीनको जनसंख्या १ अर्ब ४० करोड पुगेको छ । जनसंख्याको दृष्टिले भारतले चीनलाई पछ्याइरहेको छ । भारतको जनसंख्या […]

नेपालको जनसंख्या ३ करोड नपुग्ने

काठमाडौं : नेपालको जनसंख्या ३ करोडभन्दा थोरै रहने देखिएको छ।केन्द्रीय तथ्यांक विभागले शुक्रबार नेपालको जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडको बीचमा रहने जानकारी दिएको हो।किन बढेन जनसंख्या?नेपाली महिलाको सन्तान उत्पादन दर घट्दो क्रममा रहेकाले जनसंख्या वृद्धिदर अपेक्षित नभएको विभागको भनाइ छ।विभागका अनुसार बिहीबार सकिएको जनगणनाअनुसार नेपाली महिलाले औसतमा दुई सन्तान जन्माउने गरेको पाइएको छ।विसं २०६८ को प्रक्षेपणअनुसार २०७८ सम्म एक महिलाले औसतमा २ दशमलव १ जना सन्तान जन्माउनुपर्ने थियो तर जनगणनाबाट

०७८ को जनगणनामा नेपालको जनसंख्या तीन करोड पुग्ने अनुमान

एक दशकपछि हुन लागेको जनगणना ०७८ मा नेपालको जनसंख्या तीन करोड पुग्ने अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक विभाग, युएनएफपिए, युके एडको सहकार्यमा मिडिया एक्सन नेपालले आयोजना गरेको जनगणनासम्बन्धी मिडिया...

भारतको जनसंख्या १ अर्ब ३०० करोड ! (भिडियो)

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको जनसंख्या राम्ररी भन्न नसकेपछि सामाजिक सञ्जालमा उनको मजाक उडाइएको छ ।  केही दिनअघि उनले भारतको जनसंख्या एक अर्ब ३०० करोड भने ।  वर्ल्ड टेस्ट च्याम्पियनशिपका विषयमा कुरा गर्ने क्रममा उनले यसो भनेका थिए ।  उक्त प्रतियोगिताको फाइनलमा जम्मा ४० लाख जति जनसंख्या भएको न्युजील्यान्डले एक अर्ब ३०० करोड जनसंख्या भएको भारतलाई हराइदियो, खानले भने । भिडियो सार्वजनिक भएपछि इमरान खानको गणित कमजोर रहेछ भनी ट्रोल गरिँदैछ ।    نہ کیتا کرو میرے کپتانآپس میں...