सिमसार क्षेत्रमा अझै पर्यटक आउन सकेनन्

तेह्रथुम । कोरोना भाईरसको संक्रमण बढेपछि सुनसान भएको धनकुटाको पाख्रिबास नगरपालिका स्थित संसारी सिमसार क्षेत्रमा अझै पर्यटक आउन सकेका छैनन्। अन्य समयमा आन्तरिक तथा वाह्य पर्यटकले भरीभराउ हुने सिमसार क्षेत्रमा पर्यटकको आगमन शून्य झै बनेकोछ । पर्यटकहरुको चाप हुँदा राम्रो आम्दानी गर्दै आएका यहाँका पर्यटन व्यावसाय समेत संकट पर्दै गएका छन् । सिमसार क्षेत्रमा प्रदेश […]

सम्बन्धित सामग्री

कञ्चनजंघा क्षेत्रमा विदेशी पर्यटक बढ्दै

कोरोनाका कारण लामो समयदेखि सुनसानजस्तै रहेको कञ्चनजंघा क्षेत्रमा अहिले बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । चालू आर्थिक वर्ष ०८०/०१ को माघ मसान्तसम्म कञ्चनजंघा क्षेत्रमा ६ सय ५० जना विदेशी पर्यटक...

सगरमाथा क्षेत्रमा पर्यटक आगमनसँगै व्यवसायी पनि काममा फर्किंदै

सोलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आउने क्रम सुरु भएको छ । चिसोका कारण हिउँदमा केही महिना पर्यटक आवागमन प्रायः ठप्प बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम सुरु भएको हो । पर्यटक प्रहरी कार्यालय नाम्चेको तथ्याङ्कअनुसार अहिले दैनिक ५० देखि ६० जनासम्म विदेशी पर्यटक खुम्बु प्रवेश गरिरहेका छन् […]

जुगल क्षेत्रमा हिमाल आरोही र पर्यटक बढे

सरकारले जुगल हिमाल आरोहण खुला गरेपछि त्यस क्षेत्रमा आरोही र विदेशी पर्यटक बढेको पाइएको छ । सफा मौसमको फाइदा लिँदै विदेशी पर्यटक जुगल क्षेत्रको प्राकृतिक दृश्यावलोकन गर्न हिमाली क्षेत्र आएका...

बौद्धनाथ क्षेत्रमा बढ्न थाले बाह्य पर्यटक

आर्थिक वर्ष २०७७/७८ मा यस क्षेत्रमा दक्षिण एसियाली देशका एक हजार पाँच सय ४४ र अन्य देशका एक हजार दुई सय ५६ पर्यटक आएका थिए। कोरोना महामारीका कारण त्यस आर्थिक वर्षमा पर्यटक कम आएका थिए। धेरै समय बन्दाबन्दी (लकडाउन) गरिएकाले कम पर्यटक आएका हुन्।...

मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक बढे

२१ कात्तिक, काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । मुस्ताङको मुक्तिनाथमा घुमघामको सिजन बढेसँगै मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने धार्मिक पर्यटक तथा ट्रेकिङ गर्ने पर्यटकमा वृद्धि भएको मुक्तिनाथ विकास समितिले जनाएको हो । यतिबेला मुस्ताङ घुम्ने र मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने सिजन लागेसँगै आन्तरिक तथा विदेशी […]

हनुमानढोका दरबार क्षेत्रमा बढ्न थाले पर्यटक

सोही महिनामा सार्कका एक हजार तीन सय ९९ पर्यटक दरबार क्षेत्रमा आएका थिए। यो सङ्ख्या भदौ महिनामा बढेर सार्क बाहिरी देशका तीन हजार छ सय १० र सार्क देशका एक हजार आठ सय ९३ पर्यटक आएको कार्यक्रमका कार्यालय प्रमुख रोशन शाक्यले राससलाई जानकारी दिए।...

सगरमाथा क्षेत्रमा पर्यटक एक्लै हिँडडुल गर्न नपाउने

सोलुखुम्बु : सगरमाथा क्षेत्रमा पर्यटकहरू एक्लै हिँडडुल गर्न नपाउने भएका छन्। विभिन्न देशबाट सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकहरू एक्लै  भ्रमणमा निस्किने भएकाले हिँडडुलमा कडाई गरिएको प्रहरीले जनाएको छ।जेठ ५ गते  खुम्बु क्षेत्रको भ्रमणमा आएका २ जना विदेशी पर्यटक बेपत्ता भएसँगै विदेशी पर्यटक बेपत्ता हुने क्रम बढेकाले यस्तो नियम कडाईका साथ लागू गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहले बताए।उच्च हिमाली क्षेत्रम

गत वर्ष कञ्चनजंघा संरक्षण क्षेत्रमा तीन सय ३० पर्यटक

कञ्चनजंघा संरक्षण क्षेत्रमा गत आर्थिक वर्ष ०७८/७९ मा तीन सय ३० जना स्वदेशी तथा विदेशी पर्यटक आएका छन् । संरक्षण क्षेत्रमा दुई सय २२ जना विदेशी, ६३ जना सार्क क्षेत्रका र...

अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटक : व्यवसायी उत्साहित

राउण्ड अन्नपूर्ण क्षेत्रमा दैनिक डेढ सय बढी विदेशी पर्यटक पैदल मार्ग हुँदै आउन थालेपछि यहाँको पर्यटन क्षेत्र पुरानै लयमा फर्किन सुरु भएको छ । कोरोना महामारीका कारण विगत दुई वर्षसम्म सुस्ताएको पर्यटन क्रियाकलापले गति लिन थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । कास्कीको नयाँ पुलबाट सुरु हुने राउण्ड अन्नपूर्ण क्षेत्रमा दैनिक डेढ सय बढी विदेशी र करिब ५०० को हाराहारीमा आन्तरिक पर्यटक भित्रिन थालेका अन्नपूर्ण संरक्षण क्षेत्र वीरेठाँटी चेक पोष्टले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै अन

कञ्चनजङ्घा क्षेत्रमा घटे पर्यटक

फुङ्लिङ । ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन घट्दै गएको छ । कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक विस्तारै बढ्दा कोभिडले असर गरेको थियो । कोभिड–१९ महामारी सुरु भएपछि पछिल्लो दुई वर्ष कञ्चनजङ्घा क्षेत्र सुनसानजस्तै बनेको छ । यो समयमा थोरै पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्काअनुसार महामारी सुरु भएको वर्ष […]